Uncategorized

कोरोना संक्रमणबाट थप ११ को मृत्यु, मृतकको संख्या ३०० पुग्‍यो

काठमाडौं, २२ भदौ :  बितेको २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौंका ३ सहित ११ जनाका मृत्यु भएको छ ।

अल्का अस्पतालकी कर्मचारीको हत्या आरोपमा एकजना पक्राउ

ललितपुर, २० भदौ : ललितपुरको लेलेमा अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव फेला परेको छ । केही दिनदेखि हराइरहेकी उनको शव गोदावरी नगरपालिका– १० स्थित लेलेको जङ्गलमा फेला परेको महानगरीय

गण्डकी बहुप्राविधिक शिक्षालयले पठनपाठन शुरु गर्दै

कास्की,१६ भदौ : पोखरा महानगरपालिकाले बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्य सहित ‘गण्डकी बहुप्राविधिक शिक्षालय’ स्थापना गरेको छ । शिक्षालयमा यसैवर्षदेखि ‘डिप्लोमा इन अटोमोवाइल इन्जिनियरिङ’ र ‘डिप्लोमा इन

इलामका चिया किसान आन्दोलित

मङ्गलबारे, १६ भदौ : चियाको उचित मूल्य नपाएको भन्दै इलामका किसान आन्दोलित भएका छन् । स्थानीय तहले तोकेको न्यूनतम मूल्यसमेत नपाएको भन्दै इलाम सूर्योदय नगरपालिकाका चिया किसान आन्दोलित भएका हुन्

उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ निर्माण हुने

काठमाडौं, ९ असार : सवारी व्यवस्थापन गर्न काठमाडौँ उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ निर्माण हुने भएको छ । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न ती फ्लाई ओभर बन्न लागेका हुन्

खेती गर्ने समयमा वर्षेनी डिएपी र युरिया मलको अभाव

लमही, २८ जेठ : खेतीपातीका समयमा दाङ जिल्लामा रासायनिक मलको अभाव देखिएको छ । मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले किसानको मागबमोजिम रासायनिक मल उपलब्ध गराउन नसक्दा किसान

भोलिदेखि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’

काठमाडौं, २७ वैशाख : भोलि २८ गते आइतबारदेखि काठमाडौं उपत्यकाको सडकमा गाडी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालका अनुसार तोकेको समयमा

‘गर्भवतीसँग उपाध्यक्ष’ कार्यक्रम

खलङ्गा, २४ वैशाख: जुम्लाको तिला गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा पनि सामाजिक र व्यक्तिगत दूरी कायम गर्दै गर्भवती महिलालाई स्वास्थ्य संस्थाको पहुँचसम्म पु¥याउन सुनौलो हजार दिनअन्तर्गत ‘गर्भवतीसँग उपाध्यक्ष’

दुबई र कतारले पठाए नेपाललाई मेडिकल सामग्री

काठमाडौं, १७ वैशाख : दुई खाडी मुलुकले नेपाललाई मेडिकल सामग्री सहयोग गरेका छन् । कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री बोकेर काठमाडौँ आएका कतार एयरवेज र इत्तिहाद एयरका जहाज फर्किएका छन् । दुवै

कोरोना सङक्रमित निको हुँदा खुशीको सीमा छैन : डा पोखरेल

जमुनावर्षा शर्मा। चिप्लेढुङ्गा, १५ वैशाख: “कहिलेकाहीँ लाग्छ चिकित्सक पेशा जस कम र अपजस बढी हुने पेशा हो । सन्तुिष्टका पल भेटिन्छन् । पेशाप्रति जिम्मेवार भएर लागिरहँदा जुन सफलता मिल्छ त्यसले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.