Uncategorized

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठन गर्न आहृवान

काठमाडौं, २७ बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छिन् । राष्ट्रपतिले आगामी बैशाख ३० गते बिहान ९ बजेभित्र

संसदको विशेष अधिवेशन अन्त्य, प्रधानमन्त्री ओली शीतल निवासमा

काठमाडौं, २७ बैशाख : सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ ।

सेनाका अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौं, २२ बैशाख : नेपाली सेनाले अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फर्किन तयार रहन निर्देशन दिएको छ । जङ्गी अड्डाले एक विज्ञप्ति जारी गरी कोरोनाको बढ्दो संक्रमण दरलाई  मध्यनजर गर्दै अवकाशप्राप्त सैनिक

जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा रगत जम्ने समस्या   

वासिङ्टन, १ बैशाख : अमेरिकी स्वास्थ्य नियामक निकायले जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको कोभिड–१९ विरुद्धको खोप लगाउन तत्काल रोक लगाउने निर्णय गरेको छ । एक डोज मात्र लगाए हुने

आँखालाई सधै स्वस्थ राख्न खार्नैपर्ने ६ खानेकुरा

काठमाडौं, ७ फागुन : शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो आँखा । आँखामा सामान्य समस्या आयो भने पनि निकै हामीलाई बाहिरी दुनियाँ हेर्न समस्या पार्न सक्छ । त्यसैले आँखालाई सधै स्वस्थ राख्न

त्रिवि र आंशिक प्राध्यापकबीच सात बुँदे सहमति

काठमाडौं, २५ पुस : समान कामको समान ज्यालाको माग गर्दै आन्दोलन थालेको त्रिवि आंशिक प्राध्यापक संघ र त्रिभुवन विश्वविद्यालयबीच सात बुँदे सहमति भएको छ । शुक्रबार राति  त्रिविमा कार्यरत कम्तिमा एक

प्रचण्ड पत्नी सीता दाहाललाई उपचारका लागि भोलि भारत लगिने

काठमाडौं, १९ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिने भएको छ । दाहालको सचिवालयले दिएको जानकारीअनुसार सीता दाहाललाई उपचारका

कोभिडविरुद्धको खोप सबै नेपालीलाई निःशुल्क

काठमाडौं, ४ पुस : सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने भएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नफिज) को केन्द्रीय कार्य समितिलाई शुक्रबार मन्त्रालयमा स्वागत गर्दै

टोटनहमको जितमा बेलको निर्णायक गोल

काठमाडौं, १७ कात्तिक : ग्यारेथ बेलको गोलमा टोटेनहमले प्रिमियर लिग फुटलबमा जित निकालेको छ । आईतबार राति भएको खेलमा टोटेनहमले ब्राइटोनलाई २–१ गोल अन्तरले पराजित गरेको हो । टोटेनहमलाई १३

भीरमह बेचेर गाउँमा भित्रियो रु ४० लाख

म्याग्दी, ७ असोज : म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा यो वर्ष भीरमौरीको मह विक्रीबाट रु ४० लाख भित्राएका छन् । कुइनेमङ्गलेका ३९ वटा साना–ठूला भीर पहरामा भीरमौरी पाइन्छ । ठूलो भीरमा एक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.