पर्यटन

घोडेपानीमा पर्यटक खचाखच

गलेश्वर, १५ असोज : राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढे पनि प्रतिकूल मौसमका कारण पर्यटकले दृश्यावलोकनको आनन्द लिन पाएका छैनन् । विगत पाँच दिनदेखि

नौ वर्षपछि पुनः शरद ऋतुमा सगरमाथा आरोहण हुँदै

भोजराज कार्की । सोलुखुम्बु, १५ असोज : यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत

खराब पूर्वाधारको प्रभाव भ्रमण वर्षमा

पूर्णप्रसाद मिश्र । मुस्ताङ, १४ असोज : बीस लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ घोषणा गरिएको नेपाल भ्रमण वर्ष आउन तीन महीनामात्र बाँकी छ । प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको हिमालपारिको

पर्वतारोहण सङ्घको २९औँ वार्षिक साधारणसभा राजधानीमा

काठमाडौँ, ११ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पर्यटन प्रवद्र्धनसँगै पर्यटन संस्कृतिको विकास गर्न जरुरी भएको बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घको २९औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन

रामपुरको पर्यटकीय ‘घट्टार क्षेत्र’ ओझेलमा

सुशीला रेग्मी । बेझाड, ११ असोज : कालीगण्डकीको तटमा रहेको पाल्पा रामपुर नगरपालिका–३ को पर्यटकीय तथा ऐतिहासिक घट्टार क्षेत्र ओझेलमा परेको छ । प्राकृतिक सुन्दरताले पर्यटकलाई लोभ्याउने घट्टार क्षेत्र रमणीय

मनै लोभ्याउने रापानी झरना

हेमन्त केसी । जाजरकोट, ११ असोज : आहा, कति सुन्दर झरना ! देख्ने सबले यसै भन्छन् । सबैले मोबाइल निकालेर तस्बिर र सेल्फी खिच्न थाल्छन् । बारेकोट गाउँपालिका–८, लैखम गाउँनजिकै रहेको झरनाले

गीत सङ्गीतबाट पर्यटन प्रवद्र्धन प्रभावकारी अभियान

भरत केसी बुटवल, १० असोज : झमक्क साँझमा, घुम्न आउनुस् गण्डकी माझमा गलबन्दी……….! गलबन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर हाय बोलाउन खोजेको आफ्नै ठानेर । विश्व पर्यटन दिवसको

विश्व पर्यटन दिवसमा विभिन्न संस्था सम्मानित

काठमाडौँ, १० असोज : विश्व पर्यटन दिवसका अवसरमा सरकारले मुलुकको पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न सङ्घ–संस्थालाई सम्मान गरेको छ । पर्यटन व्यवसायका माध्यमबाट मुलुकलाई योगदान पु¥याउने विभिन्न वायु सेवा प्रदायक

महत्वपूर्ण गन्तव्यहरुमा पर्यटकीय गतिविधि वृद्धि

निरा गौतम । रुपन्देही, १० असोज: प्रदेश नं ५ मा पर्यटकीय गतिविधि बढेका छन् । लुम्बिनीलाई केन्द्रमा राखेर सङ्घ र प्रदेश सरकारले विभिन्न पर्यटकीय योजनाहरुको कार्यान्वयन शुरु गरेसँगै यहाँ पर्यटकीय

गण्डकी प्रदेशद्वारा अन्य चार प्रदेशमा पर्यटन प्रवद्र्धन अभियान

कास्की, १० असोज : समृद्धिको प्रमुख आधार पर्यटनलाई मानेको गण्डकी प्रदेश सरकारले १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष मनाइरहेको छ । गत वर्ष फागुन ९

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.