पर्यटन

उड्डयन क्षेत्रको सुधारले हवाई दुर्घटना दर घट्यो : पर्यटनमन्त्री भट्टराई

सिवी अधिकारी । काठमाडौँ, ९ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालको विशिष्टीकृत भौगोलिक वनावट तथा छिटोछिटो परिवर्तन हुने मौसमी अवस्थाका बाबजुद उड्डयन क्षेत्रमा हवाई दुर्घटनाको दर

मुस्ताङ जाने पर्यटकका लागि बागलुङ आकर्षक गन्तव्य

खेमराज गौतम । गलकोट, ९ असोज : मुक्तिनाथ जाने पर्यटकले बागलुङका होटलहरू भरिभराउ हुन थालेका छन् । भदौको अन्तिम सातादेखि नै यहाँका होटलमा पर्यटकको चाप बढ्न सुरु भएको हो ।

पाटा नेपाललाई अन्तरराष्ट्रिय पुरस्कार

काठमाडौँ, ७ असोज : प्यासिफिक एशिया ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टरले लगातार तेस्रो पटक ‘पाटा बेष्ट एन्गेजमेन्ट विद यङ्ग टुरिज्म प्रोफेशनल अवार्ड’ जितेको छ । काजखस्तानको नुरसुल्तान (अस्टाना) मा आयोजित

डेङ्गुका कारण पर्यटकीय क्षेत्रमा समेत असर

चितवन, ७ असोज : साउन महीनादेखि क्रमशः बढेको डेङ्गुको सङ्क्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ । सङ्क्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम

लाङटाङ तथा गोसाइकुण्ड क्षेत्रमा पर्यटकको आगमन शुरु

रसुवा, ५ असोज : शरद ऋतुको आगमन शुरु भए लगतै हिमाली प्रकृतिको अवलोकन गर्ने पर्यटकको आगमन क्रमिक रुपमा बढ्न थालेको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत एवं

चोत्र गाउँको घरबासमा पर्यटक वृद्धि

सिञ्जा, ५ असोज : जुम्ला गुठीचौर गाउँपालिका वडा नं १ चोत्र गाउँमा १५ घरधुरीबाट शुरु भएको घरबास (होमस्टे) मा अहिले आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका छन् । त्यहाँको घरबासमा

धरानमा पर्यटनका क्रेता र विक्रेता साझेदारी बढाउँदै 

वासुदेव पौडेल । धरान, ५ असोज : राज्यको परिवर्तित संरचनापछि विभिन्न प्रदेशले पर्यटनलाई प्राथमिकतामा राखेको वास्तविकतामा धरानमा शुरु दोस्रो इष्ट टुरिजम मार्टमा यतिखेर पर्यटनका क्रेता र विक्रेता एकापसमा साझेदारी बढाउन

पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिष्ठान स्थापना गरिने 

काठमाडौँ, ४ असोज : सरकारले पर्यटन क्षेत्रमा पर्याप्त जनशक्ति उत्पादनका लागि ‘पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिस्ठान’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रमा

भ्रमण वर्षसँगै ‘अम्ब्रेला स्ट्रिट’ सञ्चालनमा आउने 

नारायण अधिकारी । चितवन, ४ असोज : भरतपुर महानगरपालिका–२२ पटिहानीमा निर्माण भइरहेको ‘अम्ब्रेला स्ट्रिट विथ सनसेट भ्यू भ्रमण वर्ष २०२०’ सँगै सञ्चालनमा आउने भएको छ । एक वर्षअघिबाट थालिएको काम

सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न अन्तुडाँडामा पर्यटकको घुँइचो

वासुदेव पौडेल । इलाम (अन्तुडाँडा), ४ असोज : झण्डै ५० किलोमिटरको दूरीमा तराई क्षेत्रमा प्रचण्ड गर्मी हुँदा अन्तुडाँडामा भने शितलो वातावरण छ । तराईका विभिन्न भागबाट गर्मी छल्नका साथै सूर्योदयको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.