पर्यटन

ढुङ्गेनी गाउँमा घरबास सञ्चालन

रामबहादुर थापा । बागलुङ, २९ असोज : लहरै मिलेका घर । ढुङ्गाका छाना । मगर बाहुल्य बस्ती । मौलिक संस्कृति र भिन्न रहनसहन । गलकोट नगरपालिका–६ स्थित भुजुङ्गे गाउँको परिचय

झिलमिला ताललाई उजिल्याउने प्रयास 

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, २९ असोज : चुरे पर्वत शृङ्खलामै रहेको स्वच्छ, सुन्दर र मनमोहक झिलमिला तालको न पानी घट्छ, न बढ्छ । तालको पानी कञ्चन छ । तालको चारैतिर

पर्वतीय पर्यटनका विविध पक्ष एकै ठाउँमा

वासुदेव पौडेल । पोखरा, २९ असोज : झापा बुधबारेका रोशन सुवेदी दशैँ तिहार बिदाको समय उपयोग गर्दै यस पटक पोखरा घुम्न आउनुभयो । यसअघि पोखराको पर्यटन सम्बन्धमा विभिन्न सञ्चारमाध्यम एवं

पर्यटकको रोजाइमा तालपोखरा

सुशील रेग्मी । बेझाड, २८ असोज : रामपुर घुम्न आउने धेरैजसो व्यक्ति तालपोखरा पुग्ने गर्छन् । तालपोखरामा डुङ्गा नचढिकन फर्कने कमै हुन्छन् । यहाँ आएका पर्यटकको पहिलो रोजाइ र घुम्ने

आन्तरिक पर्यटकले भरिभराउ पोखरा

वासुदेव पौडेल/कृष्ण दवाडी । पोखरा, २८ असोज : उत्तरतर्फ टलक्क टल्कने हिमाल, फेवातालमा डुबुल्की मारेको माछापुच्छ्रे मात्र नभई लेखनाथ क्षेत्रका बेगनास तथा रुपालगायतका तालतलैयामा यतिखेर आन्तरिक पर्यटकको चहलपहल देखिएको छ

मुस्ताङमा आन्तरिक पर्यटकको चहलहल

निरज थकाली । ठिनी (मुस्ताङ), २७ असोज : हिमालपारिको जिल्ला मुस्ताङमा केही दिनयता आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको छ । असोज महीनाको शुरुआतदेखि नै पर्यटकको आवागमन बढेपछि यहाँका होटेलमा अग्रिम

मौसम शुरुसँगै बन्दीपुरमा पर्यटकको चहलपहल

कृष्ण न्यौपाने । दमौली, २७ असोज : मौसम शुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल शुरु भएको छ । चिसो बढेसँगै बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल शुरु भएको

पर्यटकीयस्थल बन्दै सहस्रधारा

रामबहादुर थापा । बागलुङ, २७ असोज : दुई वर्षअघिसम्म सहस्रधारा झरनाबारे कमैलाई मात्र थाहा थियो । यसै गुमनाम झरना पर्यटकीयस्थल बन्ला भनेर कसैले पत्याएका थिएनन् । जङ्गलबीच छङ्छङ गर्दै झरना

पर्यटकमैत्री शहर बन्यो काँकडभिट्टा

चन्द्रकला भण्डारी । भद्रपुर, २६ असोज : स्थलमार्गबाट धेरै पर्यटक नेपाल भित्रिने नाका काँकडभिट्टालाई पर्यटकमैत्री शहर बनाउने प्रयास सफल भएको छ । सुविधा सम्पन्न होटल, रमणीय पार्क, व्यवस्थित यातायातको सुविधा,

दशैँपछि सौराहा आउने पर्यटक बढे

भरतपुर, २६ असोज : दशैँपछि देशकै तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको चितवनको सौराहामा पर्यटकको चहलपहल बढेको छ । दशैँअघि सुनासनजस्तै बनेको सौराहामा यतिबेला पर्यटक आउनेक्रम बढेको हो । सौराहामा अहिले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.