काठमाडौँ, १ भदौ : सन् २०१८ को जुलाईमा नेपाल आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । जुलाईमा ७३ हजार २८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन

सिवी अधिकारी । काठमाडौँ, १ भदौ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले यसैसाताभित्र थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गर्ने भएको छ । नियामक निकाय
काठमाडौँ, ३१ साउन : नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)ले पर्यटन क्षेत्रको विकासका लागि हवाई क्षेत्रको विस्तार गर्न माग गरेको छ । नाट्टाका अध्यक्ष सीएन पाण्डेको नेतृत्वमा नेपाल वायुसेवा निगमका
रमेश लम्साल र सिबी अधिकारी । काठमाडौँ, ३१ साउन : नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन
पोखरा, ३० साउन : प्रदेश सरकारले फेवातालको किनारामा अवस्थित रत्न मन्दिरलाई सङ्ग्रहालयका रुपमा विकास गर्ने तयारी गरेको छ । रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुला गरेर तिनलाई पर्यटकीय गन्तव्यका
अच्युत रेग्मी । काठमाडौँ, ३० साउन । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वले धनी नेपालमा सरकारले सन् २०२० लाई नेपाल
काठमाडौँ, ३० साउन : पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले तीन जना सगरमाथा आरोही महिलालाई अभिनन्दन गरेको छ । प्रतिष्ठानले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले
कृष्णराज गौतम । काठमाडौँ, ३० साउन : कीर्तिपुर नगरपालिकाले स्थानीय पर्यटन क्षेत्रको विकास गर्न चाँडै ‘कीर्तिपुर एकीकृत पर्यटन विकास परियोजना’ सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले त्यस क्षेत्रको पर्यटकीय
काठमाडौँ, २८ साउन : दुई वर्षपछि मनाइने पर्यटन वर्षमा २० लाख पर्यटक भित्र्याउन भूकम्पले भत्किएका गुम्बा÷बिहारको पुनःनिर्माण छिटो गरी बौद्ध परिपथ बनाइनुपर्नेमा जोड दिइएको छ । बौद्ध दर्शन प्रवद्र्धन तथा
रमेश लम्साल/सिबी अधिकारी । काठमाडौँ, २८ साउन (रासस) ः वर्तमान सरकार गठन भएलगत्तै भएको सचेत पहलका कारण अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले नेपाललाई राख्दै आएको कालो सूचीबाट हटाएको छ । हवाई