पर्यटन

‘विमानस्थलको सुधारमा ध्यान दिइएको’

काठमाडौँ, २८ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले तालिका बनाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग मर्मत भइरहेको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वका विषयमा

शुक्लाफाँटा निकुञ्ज घुम्ने पर्यटक बढे

कञ्चनपुर, २७ साउन : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउनेको संख्या बढेको छ । आव २०७४/७५ मा चार हजार ७४० पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् । आन्तरिक चार हजार २८१, सार्क

टोखालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जोड

काठमाडौँ, २७ साउन : ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वको टोखालाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास सरकारका वरिष्ठमन्त्री, संस्कृतिविद् र जनप्रतिनिधिले जोड दिनुभएको छ । टोखा संस्कृति सम्पदा संरक्षण मञ्चले

चितवनको विकासलाई राष्ट्रिय हितसँग जोडेर हेर्नुपर्छ : अध्यक्ष प्रचण्ड

रत्ननगर, २६ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको विकासलाई राष्ट्रिय हितसँग जोडेर हेर्नुपर्ने बताउनुभएको छ । चितवन पर्यटन विकास समितिको आयोजनामा भरतपुरमा आयोजित चितवनको पर्यटन

पर्यटन शुल्कबाट आम्दानी

भक्तपुर, २६ साउन : भक्तपुर नगरपालिकाले गत आर्थिक वर्ष २०७४/७५ मा पर्यटन शुल्कबाट रु २४ करोड १४ लाख ४१ हजार रु आम्दानी गरेको छ । गतवर्ष भक्तपुर अवलोकनका लागि आएका

पाँचपोखरी हाफ म्याराथन भदौ १० मा

काठमाडौँ, २५ साउन : दोस्रो पाँचपोखरी हाफ म्याराथन अगामी भदौ १० गते हुने भएको छ । काठमाडौँमा पत्रकार सम्मेलन गरी दोस्रो पाँचपोखरी हाफ म्यारथन आयोजक समितिले ‘पर्यटन प्रवद्र्धनका लागि खेलकूद’

सत्खलुवा तालमा पर्यटक वृद्धि

मेनका चौधरी । बर्दिया, २५ साउन : माछापालन र सिँचाइका लागि उपयोगमा ल्याइएको बर्दियाको सत्खुलवा ताल अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ । चार वर्ष अघि माछाको ठेक्का रद्द गराई संरक्षण गर्न

माडीमा होमस्टे थपिँदै

रत्ननगर, २४ साउन : पर्या–पर्यटनको विकासका लागि दक्षिण चितवनको माडीमा होमस्टे थपिने भएको छ । कृषि र पर्या–पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको माडीमा थप होमस्टे निर्माणको प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख

पर्यकटीयस्थल ठमेलमा ‘साइकल लेन’ निर्माण हुने

काठमाडौँ, २३ साउन : काठमाडौँ महानगरपालिकाले छिटै ठमेलमा साइकलमात्र हिँड्ने बाटो (साइकल लेन) निर्माण गर्ने तयारी गरेको छ । मुख्य पर्यकटीयस्थल ठमेलमा घुम्न आउने पर्यटक साइकलमा यात्रा गर्न रमाउने भएकाले

पर्यटकको रोजाइमा सौराहा

रत्ननगर, २३ साउन : जंगल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकमध्ये ८० प्रतिशत बढीले सौराहा प्रवेशद्वारको प्रयोग गर्ने गरेका छन् । निकुञ्ज जाने नौ प्रवेशद्वारमध्ये पूर्वी क्षेत्रका रूपमा परिचित

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.