पर्यटन

चितवनमा पर्यटक लक्षित दन्त अस्पताल

चितवन, ७ भदौ : अमेरिका र युरोपलगायतका विकसित देशमा दाँतको उपचार महँगो हुने गर्दछ । ती देशमा दाँतको उपचार गर्ने पैसाले नेपालमा उपचारसँगै आकर्षक पर्यटकीय गन्तव्य नै घुमेर फर्किन पुग्ने

रसुवागढी नाकाबाट मानसरोवर जाने यात्रु बढ्दै

ज्ञानेन्द्र न्यौपाने । रसुवा, ५ भदौ : भारी वर्षा र ठाउँ ठाउँमा सडक अवरोध भए पनि रसुवागढी नाकाबाट मानसरोवर कैलाशतर्फ जाने धार्मिक यात्रु दिनानुदिन बढ्न थालेका छन् । रसुवागढी नाकाबाट मानसरोवर कैेलाशको

चार लाख पर्यटक भित्र्याउने निगमको लक्ष्य

रमेश लम्साल/सिबी अधिकारी । काठमाडौँ,५ भदौ : राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमको प्रयोगबाट वार्षिक चार लाख पर्यटन भित्र्याउने गरी सरकारले योजना अगाडि सारेको छ । सन् २०२० सम्म युरोप, अमेरिका, दक्षिण पूर्वं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ कालोपत्र गरिने

रमेश लम्साल/सिबी अधिकारी । काठमाडौँ, ५ भदौ : सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत गर्ने भएको छ । लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कदा पटक–पटक समस्या परेपछि सरकारले

गोसाइँकुण्ड मार्गमा सरसफाइ

ज्ञानेन्द्र न्यौपाने । रसुवा, ४ भदौ : यही भदौ १० गते जनैपूर्णिमाका अवसरमा लाग्ने गोसाइँकुण्ड मेला व्यवस्थित पार्न धार्मिक मार्ग सरसफाइ गरिएको छ । गोसाइँकुण्ड होटल उपसमितिका सल्लाहकार सुब्बा लामाका अनुसार ढिम्सादेखि

बीस लाख पर्यटक भित्र्याउने लक्ष्य

भक्तपुर, ४ भदौ : सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ अगाडि सारेको योजना सफल पार्न सबै लाग्नुपर्ने सरोकारवाला निकायले जोड दिएका छन् । दश वर्षभित्र एक

ओझेलमा चमेरे गुफा

दाङ, ४ : पर्यटकीय सम्भावना बोकेको चमेरे गुफा ओझेलमा परेको छ । तुलसीपुर उपमहानगरपालिका–४ मूलकोटस्थित चमेरे गुफा प्रचारप्रसारको अभावले ओझेलमा परेको हो । करीब दुई दशक अघि पत्ता लागेको उक्त

होमस्टे चलाउन सीप सिक्दै

नारायण ढुंगाना । रत्ननगर, ३ भदौ : दक्षिण चितवनको माडी थारु समुदाय सामुदायिक होमस्टे (घरबास) सञ्चालनका लागि सीप सिक्न थालेको छ । माडी नगरपालिका–३ बघौडामा होमस्टे सञ्चालनका लागि उनीहरुले विभिन्न क्षेत्रका होमस्टेको

कोशी टप्पु वन्यजन्तु आरक्षमा २१ हजारभन्दा बढी पर्यटक

इनरुवा, २ भदौ : अर्नाका लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको छ । आरक्षमा आव २०७४/७५ मा २१ हजार ७९९ पर्यटकले

सगरमाथा आरोही पत्रकार बस्नेत सम्मानित

सुन्दरहरैँचा, मोरङ, २ भदौ : विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेवापत महिला पत्रकार रोशा बस्नेतलाई सम्मान गरिएको छ । आठ हजार ८४८ मिटर अग्लो हिमालको सफल आरोहण गरी मोरङ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.