काठमाडौँ, ३० भदौ : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले टोखा चण्डेश्वरी क्षेत्रलाई व्यवस्थित गर्न एकीकृत गुरुयोजनाअन्तर्गत धार्मिक, पुरातात्विक र पर्यटकीय गन्तव्य बनाइने बताउनुभएको छ । टोखा र बुढानीलकण्ठ नगरपालिकाको सीमामा
रमेश लम्साल । काठमाडौँ, ३० भदौ : सरकारले निजगढ विमानस्थलाई ‘ग्रिनरी एयरपोर्ट’ बनाउने र बढीभन्दा बढी वातावरण संरक्षणमा ध्यान दिने भएको छ । विमानस्थल निर्माणको नाममा वातावरणको विनाश गर्न लागिएको र त्यसले
सिवी अधिकारी । लाङकावी, मलेसिया, २९ भदौ : ‘वाह नेचुरली नेपाल सच अ बिउटी अफ पाराडाइज एण्ड डाइभसिर्टी’ नेपालका सामुदायिक ‘होमस्टे’ घरबास कार्यक्रमबारे उत्सुकतापूर्वक जानकारी लिँदै थिए । संयुक्त अरब इमिरेट्सका कुमार
मुस्ताङ, २९ भदौ : बेनी–जोमसोम सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि यहाँ आएका तीर्थयात्री र पर्यटकको बिचल्ली भएको छ । सडक अवरुद्ध भएर सवारी साधन चल्न नसकेपछि जिल्ला भ्रमणमा
तोलाकान्त बगाले । वालिङ, २८ भदौ : स्याङ्जाको वालिङ चार एलादीमा रहेका दुई झरनालाई छाँगावरोहण (क्यानोनिङ) पाठशालाका रुपमा विकास गरिने भएको छ । स्थानीय सुन्तलाबारी क्यानोनिङ सञ्चालन समितिमार्फत यहाँका खाल्टेखोला झरना र
सिवी अधिकारी । लांकावी, मलेशिया, २८ भदौ : प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) ‘ट्राभल मार्ट’को ४१ औँ संस्करण मलेशियाको पर्यटकीय क्षेत्र लांकावीमा शुरु भएको छ । मलेशियाको पर्यटन मन्त्रालय तथा पाटा मुख्यालय
दार्चुला, २८ भदौ : सशस्त्र द्वन्द्वकालयता आरोहण हुन नसकेको दार्चुलाको अपिहिमालमा दुई दशकपछि पहिलो पटक युरोपियन मुलुक चेक गणतत्रका आठ जना (दुई जना नेपालीसहित) १० जनाको टोली दार्चुला आइपुगेको छ
सुर्खेत, २७ भदौ : कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि जुम्लासम्म सिधा हवाई यातायात सेवा आजदेखि शुरु भएको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले समिट एयरको ९
नवलपरासी, २७ भदौ : पूर्वी नवलपरासीस्थित देवचुली डाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो समय देवचुली डाँडामा आन्तरिक तथा बाह्य पर्यटक पदयात्राका लागि आउन थालेका छन् । देवचुली नगरपालिका–६
पोखरा, २६ भदौ : होटल सङ्घ नेपाल (हान)ले पोखरा महानगरपालिकालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने प्रस्ताव गरेको छ । पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा पर्यटन व्यवसायी, प्रदेशका मुख्यमन्त्री, मन्त्री र पोखराका