पर्यटन

पर्यटन प्रवद्र्धनमा टेवा पु-याउँदै बन्दीपुरको घरबास

कृष्ण न्यौपाने । दमौली, २६ भदौ : पर्यटकीय नगरी बन्दीपुरमा रहेको बन्दीपुर सामुदायिक घरबास त्यहाँ पुग्ने पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । परम्परागत रीतिरिवाज, संस्कृति, हावापानी र रमणीयस्थलका कारण उचाईमा अवस्थित

उडान थप्दै अन्तर्राष्ट्रिय विमान कम्पनी, सलाम एयरले आजदेखि काठमाडौँमा उडान शुरु

काठमाडौँ, २६ भदौ : सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेपछि पछिल्लो समयमा अन्तर्राष्ट्रिय विमान कम्पनीले नेपालमा एकपछि अर्को उडान थप्दै लगेका छन् । थाइल्याण्डको थाइलाइन

मिश्रित संस्कृतिको पर्यटकीय केन्द्र बन्दै गाभर उपत्यका

काशीराम शर्मा । बाँके, २६ भदौ : पाँच वर्षअघिसम्म गुमनाम यो ठाउँका पुरुषहरु बाहिरी काममा व्यस्त हुन्थे । कोही मजदुरीका लागि कालापहाड जान्थे । महिलाहरु चुलोचौको र घरधन्दामा व्यस्त रहन्थे । थारु

व्यवस्थित बसपार्क नहुँदा पर्यटकलाई समस्या

काठमाडौँ, २६ भदौ : राजधानीबाट बाहिरिने पर्यटक चढ्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकले सास्ती व्यहोर्नुपरेको छ । व्यवस्थित बसपार्क नहुँदा दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गराउने

ऋखार जाने भक्तजन बढे

कमल खत्री । बेनी, २५ भदौ : डुँगा आकारको ढुँगा । ढुँगा माथि मन्दिर । ढुँगाको फेदीमा तलाउ । पहाडको टुप्पोमाथि रहेको यो क्षेत्र पवित्र धार्मिक स्थल ऋखार हो । रघुगंगा गाउँपालिका–८

अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना जाँच आयोग गठन

काठमाडौँ, २४ भदौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शनिबार दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकप्टरबारे छानबिन गर्न तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आयोगको अध्यक्षमा पर्यटन मन्त्रालयका

पर्यटन प्रवद्र्धन गर्न गीति एल्बम

लमजुङ, २४ भदौ : पर्यटन प्रवद्र्धन गर्नका लागि पछिल्लो समय जिल्लाका विभिन्न पर्यटकीय गाउँलाई समेटेर गीति एल्बम तयार गर्न थालिएको छ । गीति एल्बममा गाउँको विविधतासँगै स्थानीय संस्कार, संस्कृति, वेशभूषा,

डल्फिन हेर्न टावर निर्माण

सिद्धराज भट्ट । धनगढी, २४ भदौ : कैलालीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने कान्द्रा, पथरैया, काँडा र मोहना नदीको दोभानमा जल सतह बढेका बेला सहजरुपमा डल्फिनको अवलोकन गर्न सकिन्छ । कैलालीका यी नदीको

बन्दीपुरमा पर्यटन तथा सांस्कृतिक महोत्सव

दमौली, २३ भदौ : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि तनहुँ पर्यटन तथा सांस्कृतिक महोत्सव एवं बन्दीपुर भेटघाट शुरु भएको छ । बन्दीपुर गाउँपालिका, बन्दीपुर युनेस्को क्लब, रोट¥याक्ट क्लब अफ दमौली

नेपाल–चीन सम्बन्ध प्रगाढ : सभामुख

काठमाडौँ, २२ भदौ : सभामुख कृष्णबहादुर महराले तिब्बतसँगको ऐतिहासिक, सांस्कृतिक सम्बन्धका कारण नेपाल–चीन सम्बन्ध प्रगाढ भएको बताउनुभएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको संस्कृति तथा पर्यटन मन्त्रालयले ल्हासामा आयोजना गरेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.