काठमाडौँ, २ असोज : सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरेअनुसार नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि स्वदेश तथा विदेशमा समेत प्रचारात्मक गतिविधिलाई तीव्रता दिएको छ ।
वासुदेव पौडेल । पोखरा, २ असोज : अन्नपूर्ण आधार शिविर घुम्न जाने पर्यटकलाई पर्याप्त सेवासुविधा उपलब्ध गराउन यहाँका होटल सञ्चालकले होटलको क्षमता तथा सङ्ख्या विस्तार गर्न थालेका छन् । शिविर जाने पर्यटकलाई
काठमाडौँ, १ असोज : नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आज साँझ पदभार ग्रहण गर्नुभएको छ । निगमको कार्यालय नयाँ सडक पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । अध्यक्ष
सुशील दर्नाल । थाइल्याण्ड, १ असोज : नवलपरासीका सन्तोष न्यौपाने यतिबेला परिवारको साथमा पटाया शहरमा घुमघाममा व्यस्त हुनुहुन्छ । पटाया नजिकैको समुन्द्र किनारमा पोखराका सुजन पोखरेललगायतको पाँच जनाको समूह आनन्द लिइरहेको थियो
काठमाडौँ, १ असोज : जापानमा रहेका ३६ जना नेपालीले एकैसाथ त्यहाँको सर्वोच्च शिखर फुजी माउन्टेन आरोहण गरेका छन् । तीन हजार ७७६ मिटर उचाइ रहेको फुजी हिमालको आइतबार उनीहरुले सफलतापूर्वक
बागलुङ, १ असोज : बागलुङ नगरपालिका–१० भकुण्डेस्थित बराहताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बराहतालको अवलोकनका लागि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै
लमही, ३१ भदौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले दशैँ अगाडि नै दाङको टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याउने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले एयरपोर्ट सञ्चालनका लागि दाङमा आज
पशुपतिनगर, ३१ भदौ : दार्जिलिङको सिंहलीला नेशनल पार्कले पर्यटक आवजावतमा लगाएको प्रतिबन्ध हटाएपछि इलामको सीमावर्ती सन्दकपुर क्षेत्रमा पर्यटक आउने क्रम शुरु भएको छ । उक्त पार्कले लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको प्रजनन्
दमौली, ३१ भदौ : विश्वकै धार्मिक तीर्थस्थलको रूपमा विकास हुँदै गइरहेको देवघाटलाई पर्यटनको केन्द्रबिन्दु बनाउन देवघाट गाउँपालिकाले गुरुयोजना बनाउने भएको छ । तनहुँ, चितवन र नवलपरासीको सङ्गमस्थलमा रहेको देवघाटलाई तीनै
तेह्रथुम, ३१ भदौ : छथर गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि केपाङ अर्थात् च्याब्रुङ घर निर्माण गर्न थालिएको छ । गाउँपालिकाले पूर्वी नेपालमा बसोवास गर्दै आएका लिम्बू समुदायको ऐतिहासिकतासँग जोडिएकोे च्याब्रुङ घर