पर्यटन

पर्यटकीय गन्तव्य बन्दै नुवाकोटगढी

निरु गौतम । रुपन्देही, ५ असोज : पाल्पा र रुपन्देही जिल्लाको सिमानामा पर्ने ऐतिहासिक नुवाकोटगढी पर्यटकीय क्षेत्रको रूपमा विकाशित हुन थालेको छ । बुटवलको अत्याधिक गर्मी वा जाडो मौसम छल्न नुवाकोटको मौसम

चीनका विभिन्न शहरमा हवाई सेवा विस्तार गर्न माग

अच्युत रेग्मी । काठमाडौँ, ४ असोज : नेपालको पर्यटन क्षेत्रको विकासका लागि छिमेकी मुलुक चीनका विभिन्न क्षेत्रमा हवाई सेवा विस्तार गर्नुपर्ने माग गरेको छ । नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)का अध्यक्ष

पर्यटकको रोजाइमा मुसिकोट दरबार

अमरराज पुन  । मुसिकोट, ४ असोज : रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ स्थित मुसिकोट दरबार पर्यटकको रोजाइमा पर्न थालेको छ । दरबार संरक्षणका लागि पुरातत्व विभागले काम गर्न थालेपछि यहाँ बाह्य तथा

पर्यटक तान्दै भकुण्डेको घरबास

रामबहादुर थापा । बागलुङ, ४ असोज :गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर र संस्कृतिको आनन्द बटुल्ने स्थलका रुपमा भकुण्डेको घरबास (होमस्टे) चिनिन थालेको छ । सो घरबास सञ्चालनमा आएपछि ग्रामीण पर्यटनको विकास र

थपियो यतीको एटिआर विमान

काठमाडौँ, ३ असोज : निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले थप नयाँ एटिआर–७२–५०० विमान भित्र्याएको छ । मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका नाइन एन–एएलएन विमानसँगै यतिका अब

पर्यटकीय गन्तव्य बन्दै चम्पुजा डाँडा

दोलखा, ३ असोज : भीमेश्वर नगरपालिका–४ दुंगलस्थित चम्पुजा डाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो समय चम्पुजा डाँडामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । यहाँबाट गौरीशङ्कर

पर्यटकीय क्षेत्र पूरै समय खुलाउन ढिलाइ

काठमाडौँ, ३ असोज : काठमाडौँका पर्यटकीय क्षेत्रको व्यवसाय २४ घण्टा खुला गर्ने सम्बन्धमा जिल्ला सुरक्षा समितिले निर्णय गर्न नसक्दा ढिलाइ भएको छ । जिल्ला प्रशासन कार्यालयले काठमाडाँैका ठमेल र दरबारमार्ग

ओझेलमा धार्मिक तथा पर्यटकीयस्थल लब्रेकुटी

हिलिहाङ, पाँचथर, ३ असोज : धार्मिक तथा पर्यटकीयस्थलको रूपमा परिचित लब्रेकुटी प्रचार–प्रसारको अभावमा ओझेल परेको छ । फिदिम नगरपालिका वडा नं ५ र ३ को सङ्गमस्थलमा अवस्थित यो ठाउँको प्रचार

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

लक्ष्मीप्रसाद सापकोटा । पर्वत, ३ असोज : पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासेसम्म अब केबलकारमै पुग्न सकिने भएको छ । पञ्चासे पुग्न पोखरा महानगरपालिका वडा नं २३

नौमूले बन्यो पर्यटकीय केन्द्र

नरबहादुर रिजाल । दैलेख, २ असोज : नौमूले गाउँपालिकाका अध्यक्ष भदे बूढा आफैं अचम्ममा हुनुहुन्छ । सशस्त्र द्वन्द्वको समयमा दुई महिनासम्म विस्थापित भएर दैलेख सदरमुकाम बस्नुभएका सन्तबहादुर चन्द भन्नुहुन्छ, “नौमूले यस्तो होला

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.