पर्यटन

दर्शनीयस्थल काँहूडाँडा प्रवद्र्धन गरिदै

वासुदेव पौडेल । पोखरा, ११ असोज : पोखरालाई काखमा लिएको समुद्री सतहबाट एक हजार ४४३ मिटरको उचाइमा अवस्थित अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायतका हिमशृङ्खलाका साथै सूर्योेदय र सूर्यास्तको मनमोहक दृश्य हेर्न लागि स्वदेशी एवं

बहाब घटेसँगै कालीगण्डकीमा जलत्राया शुरु

पर्वत, १० असोज : नदीमा पानीको बहाब घटेसँगै कालीगण्डकीमा जलयात्रा शुरु भएको छ । गत जेठ अन्तिम सातादेखि -याफ्टिङ बन्द गरिएकामा पर्यटक आउने क्रम शुरु भएकाले बुधबारदेखि शुरु गरिएको हो

पाहुनाका लागि खुला देश नेपाल : पर्यटनमन्त्री अधिकारी

काठमाडौँ, ११ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पाहुनाका लागि सधँै नेपाल खुला देशका रूपमा रहेको बताउनुभएको छ । नेपाल पर्यटन पत्रकार महासङ्घले सँस्कृति पर्यटन तथा नागरिक

पर्यटकीयस्थलको खानी : तनहुँ

कृष्ण न्यौपाने । दमौली, १० असोज ‘स्वर्गको टुक्रा हो कि धर्तीको भनौँ  नेपालको बीचमा छ मेरो प्यारो तनहुँ’ तनहुँ क्यामिनका आरसी रेग्मीले रचना गर्नुभएको र गायक प्रमोद खरेलले गाउनुभएको यो गीतले साच्चिकै

समृद्धि र सभ्यताको आधार पर्यटनः अध्यक्ष प्रचण्ड

काठमाडौँ, १० असोज : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनचाहनाअनुरुप परिणामुखी काम गर्न सरकार र पार्टी दुवै लागिपरेको बताउनुभएको छ । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १५औँ

हवाइ सेवा प्रभावित हुँदा खुम्बुको पर्यटनमा असर

सोलुखुम्बु १० असोज : सोलुखुम्बुका विमानस्थलमा हवाई सेवा प्रभावित बनेको छ । फाप्लु विमानस्थलमा काठमाडौँदेखि फाप्लु आउने यात्रु नहुँदा र लुक्ला विमानस्थलमा मौसम प्रतिकूलताको कारण हवाई सेवा प्रभावित बनेको हो

पर्यटकको रोजाइमा सिद्धगुफा र रक क्लाइम्बिङ

दमौली, ९ असोज : तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर यतिबेला पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेकोे छ । विमलनगरमा रहेको दक्षिण एशियाकै ठूलो मानिएकोे सिद्धगुफा र रक क्लाइम्बिङ पर्यटकका लागि पहिलो

पर्यटकीय गन्तव्य बन्दै इन्द्रदह

कृष्णराज गौतम । काठमाडौँ, ९ असोज : धार्मिक तथा ऐतिहासिक महत्व बोकेको दहचोकस्थित इन्द्रदह पर्यटकीय गन्तव्य बन्दै गएको छ । चन्द्रागिरि नगरपालिका–१ मा पर्ने उक्त स्थान पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गएकाले यहाँ

पर्यटन दिवसमा होटलमा २० प्रतिशत छुट

काठमाडौँ, ९ असोज : विश्व पर्यटन दिवसको अवसरमा होटल एशोसिएसन अफ नेपाल (हान) ले आफ्ना सदस्य होटलमा २० प्रतिशत छुट दिने भएको छ । दिवसको सन्दर्भमा विदेशी पाहुनको बसाइ सुखद्

मनै लोभ्याउने महलपोखरी

मोहन पौडेल । परासी, ९ असोज : ऐतिहासिक गजधम्बा देवीको मन्दिरसमेत रहेको पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा अवस्थित प्रसिद्ध महलपोखरीले त्यहाँ पुग्ने जो कोहीको पनि मन लोभ्याउने गरेको छ । तराईको अत्यधिक गर्मीका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.