पर्यटन

पर्यटकीय गन्तव्यका लागि खोला थुनेर ताल बनाइने

दमौली, १३ मङ्सिर: तनहुँको घिरिङ गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि खोला थुनेर ताल बनाउने तयारी गरेको छ । गाउँपालिका–३ मा रहेको गोफाखोला थुनेर ताल बनाउने तयारी गरिएको हो । घिरिङलाई पर्यटकीय

पर्यापर्यटन प्रवद्र्धनमा निकुञ्जको सहयोग

बेत्रावती, १३ मङ्सिर: वन क्षेत्रको संरक्षण गरी पर्यापर्यटन प्रवद्र्धन गर्न लाङटाङ राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रअन्तर्गत नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीका बासिन्दालाई सहयोग सामग्री उपलब्ध गराएको छ । सो क्षेत्रका चौध समूहलाई

कीर्तिपुरको चोभारमा खचाखच पर्यटक

–नारायण ढुङ्गाना कीर्तिपुर, ११ मङ्सिर: ललितपुर उपमहानगरपालिका–२७ सुनाकोठीका नन्दराम महर्जनलाई कीर्तिपुरको चोभारले लोभ्यायो । ऐतिहासिक र धार्मिक दृष्टिले अति नै महत्व रहेको सुन्दर डाँडा चोभारबाट देखिने उपत्यकाका विभिन्न दृष्य तथा

पदयात्रामा आन्तरिक पर्यटक बढ्दै

–वासुदेव पौडेल टाडापानी, ११ मङ्सिर:“उहिलेउहिले त यस पदमार्गमा पदयात्रा प्रयोजनका लागि आउने विदेशी मात्र हुन्थे, अहिले भने विदेशीभन्दा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ”, कास्कीको घान्द्रुक–टाडापानी पदमार्गमा भेटिएका ख्रैम्राङ तामाङले

इलामको गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल उडान

फिक्कल, १० मङ्सिर: इलाम, देउमाई नगरपालिकास्थित गुफाथुम्कीबाट आज प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । पर्यटन व्यवसायी तथा प्याराग्लाइडिङ बाङचु शेर्पाले बिहान ११ बजे गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल उडान गर्नुभएको हो ।

स्याङ्जाका चार गन्तव्य पर्यटकीय सूचीमा

मिरा मल्ल । पुतलीबजार, १० मङसिर: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको एकसय पर्यटकीय गन्तव्यमा स्याङ्जाका चार गन्तव्य पर्यटकीय सूचीमा परेका छन् । पर्यटकीय गन्तब्यमध्ये दुई वटालाई नयाँ

स्वयम्भूस्थित बहुमङ्गलद्वारमा पर्यटकको आकर्षण

काठमाडौँ, ८ मङ्सिर : विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा रहेको बहुमङ्गलद्वार चैत्य पर्यटकको आकर्षण केन्द्रका रुपमा स्थापित भएको छ । महाचैत्य तथा त्यस आसपास क्षेत्रबाट काठमाडौँ उपत्यकाको मनोरम दृष्यलाई

व्यवसायी भन्छन् ‘अहिलेकै अवस्थामा २५ लाख पर्यटक धान्छौँ’

सिबी अधिकारी । काठमाडौँ, ८ मङ्सिर : विभिन्न प्रवद्र्धनात्मक गतिविधिले सन् २०१७ मा दस लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरे । सन् २०१८ को जनवरीदेखि अक्टोबर महीनासम्म पर्यटकको आगमन उत्साहजनक देखिन्छ

रानीमहललाई थप आकर्षक बनाइने

युवराज पाण्डे । खस्यौली, ८ मङ्सिर : नेपालको ताज महल भनेर चिनिने पाल्पाको रानीमहललाई थप आकर्षक बनाउन यसको पूर्वाधारमा लगानी गर्न थालिएको छ । पुरातात्विक महत्वको रानीमहलको स्वरुप वातावरणमैत्री इको पार्क बनाउन

संरक्षण अभावमा प्राकृतिक ताल पुरिँदै

कञ्चनपुर, ८ मङ्सिर : संरक्षणको अभावमा शुक्लाफाँटा नगरपालिका– ९ मा रहेको वृन्दावन सामुदायिक वनभित्रका तीन प्राकृतिक ताल पुरिँदै जान थालेका छन् । संरक्षण नहुँदा पुरैना, अजिङ्गर र नरङ्गा ताल पुरिन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.