पर्यटन

सौन्दर्यकी खानी बराहपोखरी

खोटाङ, १६ मङ्सिर: चारैतिर वनजङ्गल, बीचमा एकनासले अचल भएर बसेको विशाल बराहा पोखरी अवलोकन र पूजा आजाका लागि पर्यटकको भिड लाग्न थालेको छ । पानीको मुहान र त्यसको निकास पनि

पर्यटकलाई लोभ्याउँदै डहरे देउराली

– वासुदेव पौडेल पोखरा, १६ मङ्सिर: समुद्री सतहबाट दुई हजार २५४ मिटरको उचाइमा रहेको डहरे देउरालीबाट हिमाली तथा पहाडी दृश्यका साथै स्याङजा, पर्वत र कास्कीका विभिन्न स्थान सजिलै देख्न सकिन्छ

चन्द्रागिरी हिल्सको अवलोकन

काठमाडौँ, १५ मङ्सिर: गणतन्त्र नाउराका राष्ट्रपति बरोन दिभाभेसी बाका र फिलिपिन्सका उपराष्ट्रपति मारिया लियोनरजी रोब्रेकोले चन्द्रागिरी नगरपालिकास्थित चन्द्रागिरी हिल्सको भ्रमण गर्नुभयो । उहाँहरुले भालेश्वर मन्दिर परिसरबाट काठमाडाँै उपत्यका र वरिपरिका

पन्ध्रौँ चितवन हात्ती महोत्सव पुस ११ देखि

चितवन, १६ मङ्सिर: पन्ध्रौँ चितवन हात्ती महोत्सव २०७५ यही पुस ११ गतेदेखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर विगतमा झै यस वर्ष

२०औँ पोखरा सडक महोत्सव पुस १३ देखि

चिप्लेढुङ्गा, १५ मङ्सिर: पोखरामा एउटा ब्राण्डको रूपमा स्थापित हुँदै आएको सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म फेवाकिनारमा सञ्चालन हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष हुँदै

अन्नपूर्ण हिमालको आधार शिविरमा आश्रयस्थल निर्माण

म्याग्दी, १५ मङ्सिर: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण पहिलो हिमालको आधार शिविरमा आश्रयस्थल निर्माण भएको छ । आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि जाने पर्यटक, पर्यटक

होटल एशोसिएशन अफ नेपाल (हान) को ध्यानाकर्षण

काठमाडौँ, १४ मङ्सिर: होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएशन अफ नेपाल (हान) ले सरकारले तर्जुमा गर्न लागेको मदिरा बेचबिखनसम्बन्धी आदेश तथा नीतिलगायतका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । हानका

पर्यटन बोर्डको बजेट रु एक अर्ब ७५ करोड

काठमाडौँ, १४ मङ्सिर: नेपाल पर्यटन बोर्डले आव ७५÷७६ का लागि करिब रु एक अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष शुरु भएको करीब चार

मुख्यमन्त्रीद्वारा अन्नपूर्ण आधार शिविरको अवलोकन

पोखरा, १४ मङ्सिर: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज अन्नपूर्ण आधार शिविरको स्थलगत अवलोकन गर्नुभएको छ । हिमाल आरोहणको इतिहासमा सबै भन्दा जेठो हिमालका रुपमा चिनिएको अन्नपूर्ण प्रथमको फेदीमा

होमस्टेमा पाहुनाको स्वागत

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा हालै मात्र सञ्चालनमा आएको होमस्टेमा पुगेका पाहुनालाई स्वागत गर्दै युवती । तस्बिर: कृष्ण न्यौपाने, दमौली (तनहुँ), रासस

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.