पर्यटन

पर्यटन पदमार्गको पहिचान तथा नक्साङ्कन शुरु

काठमाडौँ, २० मङ्सिर : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाभित्रका मुख्य पर्यटकीय आकर्षणको केन्द्र तथा पदमार्गहरुको पहिचान तथा नक्साङ्कन शुरु गरेको छ । पर्यटनको क्षेत्रमा काम गरिरहेको इटालियन संस्था

ताराखोलाको झरनामा लोभिए पर्यटक

रामबहादुर थापा । बागलुङ, १९ मङ्सिर : वरिपरि हरियाली । छेवैँमा छ दरमखोला । सँगसँगै रहेको छ अग्लो पहाडबाट छङ्छङ् झरेको झरना । जिल्लाको ताराखोला गाउँपालिका–१ मा रहेको गाईघाटको झरनास्थल पुग्दा जो

नेपाली जहाजलाई युरोपको प्रतिबन्ध चाँडै हट्ने : मन्त्री अधिकारी

काठमाडौँ, १९ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली सङ्घ (इयू)ले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने बताउनुभएको छ । हेलिकप्टर सोसाइटी अफ नेपालको

नेपालप्रेमी एमारीको हिन्दूबौद्ध विधिबाट दाहसंस्कार

चिप्लेढुङ्गा, १८ मङ्सिर : पोखराको सेती नदी खोचमा कायाकिङ गर्ने क्रममा मृत्यु भएकी अष्ट्रेलियन नागरिक क्यासिन्ड्रा इसाइज एमारीको हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ । नेपाल प्रेमीको क्यासिन्ड्रा मङ्सिर १३ गते

दाङको जखेरा ताल पर्यटकीय गन्तव्य बन्दै

नारायणी रजौरे । दाङ, १८ मङ्सिर: चुरे पहाडको फेदमा रहेको दाङको लमही नगरपालिका–५ स्थित जखेरा ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । पूर्व–पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिक्की परेको

फागुन ६ देखि ८ गतेसम्म रामग्राम महोत्सव

परासी, १७ मङ्सिर: शान्तिका अग्रदूत भगवान गौतम बुद्धले आफैले महापरिनिर्वाण घोषणा गरेको दिनको सम्झनामा नवलपरासीमा फागुन ६ देखि ८ गतेसम्म ‘रामग्राम महोत्सव’ हुने भएको छ । बुद्धले वैशालीमा रहँदा आयुसंस्कारलाई

चितवनको पटिहानी क्षेत्रमा ठूला लगानीका होटल खुल्दै

–नारायण अधिकारी चितवन, १७ मङ्सिर: अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी जिल्लाको पर्यटकीय गन्तव्य पटिहानीमा ठूला होटल बन्ने क्रमले तीव्रता पाएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै रहेको

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति शुरु

म्याग्दी, १७ मङ्सिर: करीब रु २८ करोडको लागतमा म्याग्दीको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार खिवाङ

बागलुङको तुरतुरेमा नौकाबिहार

बागलुङ, १६ मङ्सिर : पहिरोले बडिगाड खोला थुनेपछि बनेको तुरतुरे तालमा नौकाविहार सञ्चालनमा ल्याइएको छ । ताल घुम्ने पर्यटकलाई लक्षित गरी व्यावसायिकरूपमा नौकाविहार शुरु गरिएको हो । ताल प्रभावित क्षेत्रका

इन्द्र झरनालाई क्यानोनिङको व्यावसायिक सञ्चालनका लागि चासो

दमौली, १६ मङ्सिर: गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीमा रहेको इन्द्र झरनालाई व्यावसायिक रुपमा सञ्चालन गर्नका लागि चासो देखाउनुभएको छ । सफल परीक्षण सम्पन्न

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.