पर्यटन

अग्ला पुल हेर्न पर्यटकको घुइँचो

लक्ष्मीप्रसाद सापकोटा । पर्वत, ४ मङ्सिर : जिल्लामा रहेका मुलुककै लामा र अग्ला झोलुङ्गे पुलमा घुम्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । अग्ला पुलका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार

पञ्चासेमा रु १० अर्बको लागतमा केबुलकार बनाइने

चिप्लेढुङ्गा, ३ मङ्सिर : धार्मिक एवम् प्राकृतिक रुपले उत्कृष्ट मानिएको पञ्चासेमा करीब रु १० अर्बको लागतमा केबुलकारसहित अन्य पर्यटक लक्षित भौतिक संरचना निर्माण हुने भएको छ । पोखराबाट सबैभन्दा नजीकै

पालुङटारमा नेवाः घरबास

गोरखा, ३ मङ्सिर : पालुङटार नगरपालिका–५ ठाँटीपोखरीको जौवारी टोलमा पहिलोपटक लिगलिग पालुङटार नेवाः घरबास सञ्चालनमा आएको छ । ठाँटीपोखरी नेवाः देय् दबुले नेवार समुदायको सात घरमा घरबासको शुरुआत गरेको हो

राराको पर्यटन विकासमा सङ्घीय सरकारको चासो देखिएन : मुख्यमन्त्री शाही

रारा, २ मङ्सिर : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रारा पर्यटन विकास गुरुयोजना निर्माण गर्न लागेको बताउनुभएको छ । शाहीले पत्रकारसँग कुरा गर्दै प्रदेश सरकारले राराको प्रचारप्रसार गरी पर्यटन विकास

रुपन्देहीका तीन नयाँ पर्यटकीय गन्तव्यको प्रवर्द्धन हुँदै

युवराज पाण्डे । खस्यौली, २ मङ्सिर : रुपन्देहीको दुई नगरपालिकाका तीन स्थान नयाँ पर्यटकीय गन्तव्यमा परेपछि त्यसको प्रवद्र्धन गर्न थालिएको छ । जिल्लाको सैनामैना क्षेत्र, तिलोत्तमा नगरपालिकाको शङ्करनगर वन विहार तथा अनुसन्धान

इन्द्र झरनामा क्यानोनिङको सफल परीक्षण 

दमौली, २ मङ्सिर : तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीस्थित इन्द्र झरनामा क्यानोनिङको सफल परीक्षण गरिएको छ । उक्त ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यसहित इन्द्र झरनामा क्यानोनिङको सफल परीक्षण गरिएको

बजार हिस्सा गुमाउँदै वायुसेवा निगम

सिवी अधिकारी । काठमाडौँ, १ मङ्सिर : गन्तव्य विस्तार तथा व्यावसायिक कार्ययोजनाको अभावले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ । नयाँ जहाज खरीद गरेबापत अधिक कर्जा दायित्वले

लुक्ला जत्तिकै जोखिममा भरतपुर विमानस्थल

नारायण अधिकारी । चितवन, १ मङ्सिर : भरतपुर विमानस्थलको अवतरण र उडान क्षेत्रमा भौतिक संरचना निर्माणका कारण उच्च जोखिममा रहेको छ । यो विमानस्थलमा जहाज उडाउनका लागि निकै अनुभवी पाइलटले मात्रै सक्ने

स्वास्थ्य पर्यटनमा विकास हुँदै तातोपानी कुण्ड

कमल खत्री । बेनी, ३० कात्तिक : बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात् स्वास्थ्य पर्यटनका रुपमा विकास हुन थालेको छ । प्राकृतिक औषधालयका रुपमा चिनिएको तातोपानी कुण्डमा देशका

बेलुनमा उडेर पोखरा घुम्न पाइने

काठमाडौँ, ३० कात्तिक :‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ । बेलुन प्रालि नेपाल, काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.