खेलकुद

राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न

काठमाडौँ, २६ पुस : छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौँको टुँडिखेलमा भएको उक्त प्रतियोगिताको हाइजम्पतर्फ खिलध्वज खड्का पहिलो, रामबहादुर दाहाल दोस्रो तथा सविनकुमार पोखरेल तेस्रो हुनुभयो ।

भारतीय खेलाडीलाई हराउँदै प्रिन्स फाइनलमा

काठमाडौँ, २५ पुस : नेपालका प्रिन्स दाहाल यहाँ जारी ‘प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिज’को फाइनलमा प्रवेश गर्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा

मैदानको झगडाले मछिन्द्र र मनाङका छ खेलाडी प्रतिबन्धित

काठमाडौँ, २५ पुस : मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । एन्फाको अनुशासन समितिले मछिन्द्र र

प्रेसिडेन्ट कप ब्याडमिन्टन : नेपालका प्रिन्स सेमिफाइनलमा

काठमाडौँ, २४ पुस : नेपालका प्रिन्स दाहाल यहाँ जारी ‘प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिज’को सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको पुरुष एकल यु १९

शहीद स्मारक लिग : सरस्वतीलाई हराउँदै आर्मी शीर्ष स्थानमा

काठमाडौँ, २४ पुस : नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सरस्वती युथ क्लबलाई हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा

शहीद स्मारक लिग : पुलिस र च्यासलले बराबरी खेले

काठमाडौँ, २३ पुस : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले २–२ गोलको

प्रेसिडेन्ट कप सिरिज : भारतीय खेलाडीमाथि प्रिन्सको जीत

काठमाडौँ, २३ पुस : प्रिन्स दाहालले ‘प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल सिरिज’मा विजयी शुरुआत गर्नुभएको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा शुरु भएको पुरुष एकलतर्फ प्रिन्सले भारतीय खेलाडी आर विकास

शहीद स्मारक लिगमा सन्तोषको सय गोल

काठमाडौँ, २३ पुस : सन्तोष साहुखलले ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा गर्नुभएको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उहाँले आजको खेलमा १००औँ

विश्व वरियतामा प्रिन्स चौधौँ स्थानमा

काठमाडौँ, २३ पुस : विश्व ब्याडमिन्टन महासङ्घले सार्वजनिक गरेको विश्व वरियतामा नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल १४ औँ स्थानमा पुगेका छन् । जुनियरतर्फको विश्व वरियतामा १८ औँ स्थानमा सुधार

भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिन ससंदीय समिति सहमत

काठमाडौँ, २१ पुस : भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिन ससंदीय समिति सहमत भएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकमा सहभागी सांसदहरु भलिबललाई राष्ट्रिय खेलका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.