खेलकुद

जापानी च्याम्पियनलाई हराउँदै घिमिरेले हात पारे ‘च्याम्पियन मेडल’

काठमाडौँ, १० माघ : युवा पुस्ताका चर्चित नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले ‘च्याम्पियन मेडल’ प्राप्त गर्नुभएको छ । जापानको टोकियोमा हालैसम्पन्न हिट ४६ किक बक्सिङ स्पर्धामा जापानी च्याम्पियन मुकेवासलाई

त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपिएफ फाइनलमा

काठमाडौँ, ९ माघ : सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एनभिए राष्ट्रिय पुरुष क्लब च्याम्पियनसीप भलिबलको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को

शहीद स्मारक लिगः जितका साथ थ्री स्टार तेस्रो स्थानमा

काठमाडौँ, ९ माघ : हिमालयन शेर्पा क्लबलाई हराउँदै थ्री स्टार क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लेको छ । दशरथ रङ्गशालममा आज भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पालाई

भलिबल क्लब च्याम्पियनसिप : एपीएफ र न्यू डायमण्ड फाइनलमा

काठमाडौँ, ९ माघ : सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमण्ड क्लब पाँचौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित कभर्ड हलमा

भलिबल क्लब च्याम्पियनसिप : सेमिफाइनल समीकरण पूरा

काठमाडौँ, ८ माघ : पाँचौँ सस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुष तथा महिला स्पर्धाको सेमिफाइनल समीकरण पूरा भएको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब,

पोखरामा हाप्किडोको अन्तर्राष्ट्रिय सेमिनारमा हुने

कास्की, ८ माघ : यही माघ ११ र १२ गते पोखरामा हुने मार्सल आर्टस् हाप्किडोको अन्तर्राष्ट्रिय सेमिनारमा स्वदेश तथा विदेशबाट ६०० जनाको सहभागिता हुने भएको छ । हाप्किडो खेललाई परिचित

शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र विजयी

काठमाडौँ, ८ माघ : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ

कालिञ्चोकमा स्की महोत्सव बिहीबारदेखि

जिरी, ८ माघ : पर्यटकीय जिल्ला दोलखामा पहिलो पटक स्की महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा हिमपातपछि जमेको हिउँको उपयोग गर्दै स्की तथा स्नो बोर्ड

भलिबल क्लब च्याम्पियनशिप : आर्मी र न्यू डायमण्ड सेमिफाइनलमा

काठमाडौँ, ७ माघ : नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र न्यू डायमन्ड स्पोर्टस क्लब पाँचौँ संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एनआरटीद्वारा विभागीय टोली एपिएफ पराजित

काठमाडौँ, ५ माघ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.