
काठमाडौँ, २१ माघ : वरिष्ठ खेल पत्रकार प्रज्ज्वल ओलीले इन्टरनेशनल स्पोर्ट्स प्रेस एशोसिएशन (आइएसपीए)ले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्ड जित्नुभएको छ । विश्वभरका १२५ देशका खेल पत्रकारलाई उछिन्दै उहाँले ‘उत्कृष्ट

काठमाडौँ, २१ माघ : शहीद स्मारक ए डिभिजन लिगको सोमबार भएको दोस्रो खेलमा च्यासल युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मैदानमा भएको खेलमा

काठमाडौँ, २० माघ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी–ट्वान्टी विश्व बरियतामा नेपाल यथावत् स्थानमा रहेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल टी–ट्वान्टीतर्फ १२औँ स्थानमा रहेको छ ।

कास्की, २० माघ : प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ औँ सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ । नेपाल हवाई

चितवन, २० माघ : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग जुटाउन आजदेखि शुरु श्रीमद्भागवत महापुराण एवं धनधान्याञ्चल महोत्सवको २२ बिधाका राष्ट्रिय खेलाडीहरुले उद्घाटन गरेका छन् । उनीहरुले रिमोटबाट पर्दा हटाएर

काठमाडौँ, २० माघ : नेपाल भारोत्तोलन सङ्घको अध्यक्षमा रामकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ । आज सम्पन्न साधारणसभाबाट श्रेष्ठ आफ्नो प्रतिद्वन्द्वी विजेन्द्रविक्रम शाहलाई दुई मत अन्तरले पराजित गर्दै चार वर्षका लागि

काठमाडौँ, १९ माघ : नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब यहाँ जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा पुगेको छ । दशरथ रङ्गशालामा आज भएको

काठमाडौँ १६ माघ : नेपाली सेनाको आयोजनामा प्रधानसेनापति पाँचौँ खुला दौड प्रतियोगिता आगामी फागुनमा गरिने भएको छ । आगामी फागुन ३ गते हुने एकदिने उक्त प्रतियोगितामा म्याराथन, हाफ म्याराथन १०

काठमाडौँ १५ माघ : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता मनाङ–मस्र्याङ्दी क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा

काठमाडौँ, १४ माघ : नेपाली सेनाको त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिगको पुनः शीर्ष स्थानमा पुगेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदानमा भएको खेलमा आर्मीले