खेलकुद

शहीद स्मारक ए डिभिजन लिग : आर्मी शीर्ष स्थानमा

काठमाडौँ, २३ माघ : राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

ओमानद्वारा अमेरिका छ विकेटले पराजित 

विक्रम गिरी । काठमाडौँ, २३ माघ : आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आजको खेलमा ओमानले अमेरिकालाई छ विकेटले पराजित गरेको छ । ओमान लगातार दोस्रो खेलमा पनि विजयी भएको हो

सरस्वतीलाई पराजित गर्दै मच्छिन्द्र शीर्ष स्थानमा

काठमाडौँ, २३ माघ : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब सरस्वती युथ क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल

बूढासुब्बा गोल्डकप फागुन १० देखि

धरान, २३ माघ : मोफसलको ठूलो फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै देशीविदेशी

घरेलु मैदानमा नेपाल ओमानसित पराजित   

विक्रम गिरी । काठमाडौँ, २२ माघ : आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल घरेलु मैदानमा ओमानसँग पराजित भएको छ । ओमानले नेपाललाई १८ रनले हराएको

विश्व वरियतामा नेपाली महिला भलिबल

काठमाडौँ, २२ माघ : अन्तरराष्ट्रिय भलिबल महासङघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७औँ स्थान हासिल गरेको छ । विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले आज सार्वजनिक गरेको बरियतामा नेपालको राष्ट्रिय

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

विक्रम गिरी । काठमाडौँ, २२ माघ : क्रिकेट खेल्ने हरेक मुलुकको सपना हुन्छ एकदिवसीय मान्यता प्राप्त गर्ने र विश्वकप प्रतियोगिता खेल्ने । नेपालले दुई वर्षअघि एकदिवसीय मान्यता पाइसकेको छ ।

आइसीसी विश्वकप लिग २ को तयारी पूरा

काठमाडौँ, २१ माघ : आइसीसी विश्वकप क्रिकेट लिग– दुईको तयारी पूरा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले बुधबारदेखि शुरु हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । राजधानीमा

दशौँ चरणको अन्तिम खेलमा फ्रेन्ड्स विजयी

काठमाडौँ, २१ माघ : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दशौँ चरणको अन्तिम खेलमा फ्रेन्ड्स क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज

उद्घाटनमा नेपालले ओमनसँग खेल्ने

काठमाडौँ, २१ माघ : नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै आइसिसी विश्वकप क्रिकेट लिग दुई प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलिदेखि शुरु हुने उक्त प्रतियोगितामा सहभागिता

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.