खेलकुद

शहीद स्मारक लिग : मछिन्द्र लिगको शीर्ष स्थानमा 

काठमाडौँ, २७ माघ : मछिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको तेस्रो खेलमा मछिन्द्रले सङ्कटा क्लबलाई ३–१ गोलले हराउँदै

सरस्वतीको बी डिभिजनमा घटुवा

काठमाडौँ २७ माघ : सरस्वती युवा क्लब च्यासल युथ क्लबसँग पराजित भएसँगै शहीद स्मारक ए डिभिजन लिग फुटलबबाट बी डिभिजनमा घटुवा भएको छ । हल्चोकस्थित शसस्त्र प्रहरी बल (एपिएफ) को

खेलकूद विधेयक पारित, राखेप सदस्य-सचिवको नियुक्ति सिफारिस समितिको निर्णयबाट हुने

विक्रम गिरी । काठमाडौँ, २७ माघ : प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ लाई पारित गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा समितिका सभापति जयपुरी

एपिएफद्वारा फ्रेण्ड्स पराजित

काठमाडौँ, २७ माघ : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले फ्रेन्ड्स क्लबमाथि सानदार जीत हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको

मागेको पोशाकले सिकेको कराते, जसले स्वर्णपदक चुम्यो

रामबहादुर थापा । बागलुङ, २७ माघ : साथीले दिएको पोसाक लगाएर कराते सिकेको बिर्सेका छैनन्, नवीन रसाइलीले । उनी १२ वर्ष अघिको स्मृतिमा फर्किए, “स्कुलका साथीहरु प्रशिक्षण लिन्थे, हामी हेर्न

एन्फाले साग फुटबलमा स्वर्ण जित्नेलाई साढे पाँच लाख दिने

काठमाडौँ, २६ माघ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा स्वर्ण पदक जित्ने नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही रु पाँच लाख ५० हजार पुरस्कार दिने

शहीद स्मारक लिग : मनाङ मस्र्याङ्दी विजयी

काठमाडौँ, २६ माघ : शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत एघारौँ चरणको आफ्नो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । न्यूरोड टिमलाई हराउँदै मनाङ मस्र्याङ्दी लिगको तेस्रो स्थानमा उक्लेको हो

आइसिसी विश्वकप लिग दुई : ओमानद्वारा नेपाल आठ विकेटले पराजित

विक्रम गिरी । काठमाडौँ, २६ माघ : आइसिसी विश्वकप क्रिकेट लिग दुईमा ओमानले नेपाललाई आठ विकेटले पराजित गरेको छ । ओमानले नेपाललाई लगातार दोस्रो पटक हराएको हो । यसअघि ओमानले

नेपाल ओमानसँग बदला लिने दाउमा

विक्रम गिरी । काठमाडौँ, २६ माघ : आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपाल ओमानविरुद्धको दोस्रो खेलमा हारको बदला लिने दाउमा छ । यसअघि सिरिजको पहिलो खेलमा नेपाल ओमानसित १८ रनले

कुलबहादुर र सरस्वती भलिबल वर्ष खेलाडी

काठमाडौँ, २५ माघ : नेपाल पुलिस क्लबका कुलबहादुर थापा र एपिएफ क्लबकी सरस्वती चौधरी भलिबलका वर्ष खेलाडी घोषित हुनुभएको छ । नेपाल भलिबल सङ्घले आज राजधानीमा आयोजना गरेको कार्यक्रमबीच कुलबहादुर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.