खेलकुद

पूर्वकप्तान शक्ति र जङ्गबहादुर सम्मानित

लुम्बिनी, ६ फागुन : अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिनुभएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शक्ति गौचनलाई भैरहवामा सम्मान गरिएको छ । विसं २०७५ असारमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिएका शक्तिले

नेपालको एकदिवसीय बरियतामा सुधार

काठमाडौँ, ५ फागुन : अन्तरराष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) को एकदिवसीय बरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले जारी गरेको बरियताअनुसार नेपाल १६औँ स्थानमा उक्लिएको छ । यसअघिको बरियतामा नेपाल

नेपाली खेलाडीलाई पहिलोपटक आइटिएफ टेनिसको उपाधि

कास्की, ३ फागुन : अन्तरराष्ट्रिय टेनिस फेडेरेशन (आइटिएफ) को विश्व वरियता जुनियर यु–१८ टेनिस प्रतियोगितामा नेपाली खेलाडीले पहिलोपटक उपाधि जित्न सफल भएका छन् । नेपालका प्रेरणा कोइरालाले यु–१८ सर्किट दुईको

शहीद स्मारक लिग : आर्मीलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्र क्लब च्याम्पियन

काठमाडौँ, ३ फागुन : नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराउँदै मच्छिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेको छ । आर्मीलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्र पहिलो पटक

पोखरा म्याराथनको उपाधि जापानका ताकानाशीलाई

कास्की, ३ फागुन : पोखरामा आज सम्पन्न भएको १४औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जापानका ताकानाशी रोसुकीले जित्नुभएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट शुरु भएको

प्रधानसेनापति म्याराथनको उपाधि होमलाललाई

काठमाडौँ, ३ फागुन : प्रधानसेनापति खुला म्याराथनको पाँचौँ संस्करणको उपाधि नेपाली सेनाका जमदार होमलाल श्रेष्ठले जितेका छन् । नेपाली सेनाले आज आयोजना गरेको सो प्रतियोगितामा उनले ४२ दशमलव १९५ किलोमिटरको

Tennis Prerana Koirala
आइटिएफ टेनिसको सेमि फाइनलमा प्रेरणा र अभिलाषा

कास्की, २ फागुन : नेपालका प्रेरणा कोइराला र अभिलाषा विष्ट पोखरामा जारी अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन(आइटिएफ)को जुनियर यु–१८ टेनिस प्रतियोगिताको सेमि फाइनलमा प्रवेश गर्नुभएको छ । जिल्ला टेनिस सङ्घको आयोजना तथा

एसिसी पूर्वी क्षेत्रीय क्रिकेटका लागि टोलीको घोषणा 

काठमाडौँ, २ फागुन : नेपाल क्रिकेट सङ्घ (क्यान)ले थाइल्यान्डमा हुने एसिसी पूर्वी क्षेत्रीय पुरुष टी ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले आगामी फागुन १५

‘ए’ डिभिजन लिग : पुलिसद्वारा फ्रेण्ड्स पराजित

काठमाडौँ, १ फागुन : विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आफ्नो लिगको अन्तिम खेलमा सहज जित हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज

हिमाल आरोहणको उद्गमस्थलमा स्की खेल प्रशिक्षण

वासुदेव पौडेल । पोखरा, १ फागुन : हिमाल आरोहणको जेठो हिमाल अन्नपूर्णको आधार शिविरमा स्की खेलसम्बन्धी प्रशिक्षण हुने भएको छ । पर्याप्त सम्भावना भएर पनि नेपालमा स्की खेलको विकासमा अपेक्षित

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.