खेलकुद

पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपाल मलेसियासँग पराजित

काठमाडौँ, १७ फागुन : एसीसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा मलेसियासँग पराजित भएको छ । नेपालले एक दशकपछि मलेसियासित हार ब्यहोरेको हो । थाइल्याण्डको राजधानी बैंककस्थित टेर्डथाई

प्याराग्लाइडिङ वल्र्ड कप टिम इभेन्टको उपाधि नेपाललाई

कास्की, १७ फागुन : पोखरामा आज सम्पन्न ‘प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर’ तथा १९औँ संस्करणको ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसीप’ अन्तर्गत टिम इभेन्टको उपाधि नेपालले जितेको छ । क्रस कन्ट्री विधाअन्तर्गत

खप्तड गोल्ड कपमा आयोजक सुदूरपश्चिम ११ फाइनल प्रवेश

धनगढी, १७ फागुन : विभागीय टिम एपिएफलाई पराजित गर्दै सुदूरपश्चिम खप्तड गोल्ड कप प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्वब फाइनलमा प्रवेश गरेको छ । स्थानीय रङ्गशालमा भइरहेको ‘नेपाल आईस सुदूरपश्चिम अन्तरराष्ट्रिय

रानीपोखरीलाई ३–० गोलले पराजित गर्दै खुमलटार विजयी 

काठमाडौँ, १६ फागुन : ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आजको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा आज भएको खुमलटारले रानीपोखरी कर्नर टिमलाई

राष्ट्रिय वुमा कुङ्फु प्रतियोगिता शुरु

काठमाडौँ, १६ फागुन : राजधानीमा आजदेखि पाँचौँ राष्ट्रिय वुमा कुङ्फु प्रतियोगिता शुरु भएको छ । नेपाल वुमा सङ्घको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगितामा १९ जिल्लाका २१५ खेलाडी सहभागी छन् ।

माईभ्याली गोल्डकप दुई शून्यले विजयी

मङ्गलबारे, १६ फागुन : इलाममा जारी छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको क्वार्टर फाइनलमा आयोजक माईभ्याली फुटबल क्लब प्रवेश गरेको छ । आज भएको पहिलो चरणको खेलमा पाहुना टोली भारतको

प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो

कास्की, १६ फागुन : पोखरामा जारी प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टूर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ को टिम इभेन्ट विधामा नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ ।

सरस्वती क्लबका कप्तान दीपेशलाई दुई वर्ष प्रतिबन्ध

काठमाडौँ, १४ फागुन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सरस्वती युवा क्लबका कप्तान दीपेश श्रेष्ठलाई दुई वर्ष फुटबल खेल्न प्रतिबन्ध लगाएको छ । उनलाई प्रतिबन्धसँगै रु ५० हजार जरिवाना

पाथीभरा म्याराथनको उपाधि कुलुङ र बुढाक्षेत्रीलाई

ताप्लेजुङ, १३ फागुन : सोलुखुम्बुको सुमन कुलुङ पाथीभरा म्याराथन दौडको विजेता बन्नुभएको छ । आज भएको म्याराथन दौडमा ४ घण्टा १३ मिनेट २७ सेकेण्डको समयमा निर्धारित दूरी ५४ किलोमिटरको दौड

प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ पोखरामा शुरु  

कास्की, ११ फागुन : प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ आजदेखि पोखरामा शुरु भएको छ । नेपाल हवाई खेलकूद संस्थाको आयोजना तथा नेपाल प्याराग्लाइडिङ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.