खेलकुद

माइभ्याली गोल्डकपको फाइनलमा मच्छिन्द्र क्लब

मङ्गलबारे, २१ फागुन : शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लब इलाममा जारी माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा भारतको मानेभञ्जाङ फुटबल क्लब

राष्ट्रिय खेलकूद विकास विधेयक पारित

काठमाडौँ, २१ फागुन : प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७६’ पारित गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । यस्तै बैठकले

थाइल्याण्डलाई पराजित गर्दै नेपालको पहिलो जीत

काठमाडौँ, २१ फागुन : थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । बैंककको टेर्डथाई क्रिकेट मैदानमा

आहा रारा गोल्ड कप बिहीबारदेखि

पोखरा, २० फागुन : सहारा क्लबको आयोजनामा यही फागुन २२ गतेदेखि पोखरामा १८ औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता हुँदैछ । पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशवबहादुर

नेपालका प्रिन्स विश्व वरियताको १०औँ स्थानमा

काठमाडौँ, २० फागुन : नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व बरियताको १०औँ स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व जुनियर ब्याडमिन्टनतर्फको वरियतामा प्रिन्स १०औँ स्थानमा

‘टि ट्वान्टी’ क्रिकेटको वरियतामा नेपाल तीन स्थान तल

काठमाडौँ, २० फागुन : अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको ‘टि ट्वान्टी’ वरियतामा नेपाल तीन स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल तीन स्थान तल झर्दै

हङकङको लगातार दोस्रो जीत

काठमाडौँ, २० फागुन : एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा हङकङले थाइल्याण्डलाई पराजित गरेको छ । थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा आज भएको खेलमा आयोजक थाइल्याण्डलाई आठ विकेटले

नेपालको महिला क्रिकेट आईसीसी वरियतामा यथावत्

काठमाडौँ, १९ फागनु : अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको महिला वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १४ औँ स्थानमा

इपिएल क्रिकेट : भैरहवामा श्रीलङ्का र ओमानका खेलाडी अनुबन्ध

काठमाडौँ, १८ फागुन : आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिताका लागि भैरहवा ग्ल्याडिएटर्सले टेष्ट राष्ट्र श्रीलङ्का र ओमानका खेलाडीलाई अनुबन्ध गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षकसमेत रहिसक्नुभएका

नेपालको दोस्रो हार, हङकङसँग ४३ रनले पराजित

काठमाडौँ, १८ फागुन : थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग पराजित भएको छ । बैंककको टेडथाई क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.