खेलकुद

‘बी’ डिभिजन लिग : अजितको ह्याट्रिकमा आरसिटी विजयी

काठमाडौँ, ३० फागुन : अजित गुरुङको ह्याट्रिकमा शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आजको खेलमा रानी पोखरी कर्नर टिम (आरसिटी) विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स

आहा रारा गोल्डकप : मनाङ र पुलिस उपाधिका लागि भिड्दै   

कृष्ण दवाडी । कास्की, ३० फागुन : पछिल्लो पटक वि.सं २०६१ मा तेस्रो संस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा गरेका मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब डेढ दशकपछि

आहा रारा गोल्डकप : आर्मीलाई पराजित गर्दै मनाङ फाइनलमा     

कृष्ण दबाडी । कास्की, २९ फागुन : मनाङ मस्र्याङदी क्लब पोखरामा सञ्चालन भइरहेको १८औँ संस्करणको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

थ्री स्टारलाई पराजित गर्दै पुलिस क्लब आहा राराको उपाधि नजीक

कास्की, २८ फागुन : नेपाल पुलिस क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन

प्रिमियर लिगमा कोरोनाको प्रभावः आर्सनल–सिटीबीचको खेल स्थगित

लन्डन, २८ फागुन : इङ्लिस प्रिमियर लिगका प्रमुख दुई टिम आर्सनल र म्यान्चेस्टर सिटी फुटबल क्लबबीच यही बुधबार हुने खेल कोरोनाभाइरसका कारण स्थगित भएको छ । आर्सनलका खेलाडीहरु पूर्व सावधानीका

कोभिड–१९ को प्रभाव खेलकूदमा

मुना कार्की । काठमाडौँ, २७ फागुन : चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को बढ्दो सङ्क्रमणका कारण विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल गतिविधिहरु तत्कालको लागि रोकिएका छन् ।

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्वकै सातौँ उत्कृष्ट

काठमाडौँ, २८ फागुन : ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन् । ब्याडमिन्टनको जुनियरतर्फ प्रिन्स विश्वकै उत्कृष्ट सातौँ खेलाडी बनेका छन् । विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्लुएफ) ले सार्वजनिक

आहा रारा गोल्डकप : सङ्कटालाई हराउँदै त्रिभुवन आर्मी सेमिफाइनलमा

कृष्ण दवाडी । कास्की, २७ फागुन : सेनाको त्रिभुवन आर्मी क्लब सङ्कटा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै पोखरामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको

साविक विजेता थ्रीस्टार क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

कृष्ण दवाडी । कास्की, २६ फागुन : अघिल्लो संस्करणको उपाधि विजेता थ्रीस्टार क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा फुटबल रङ्गशालामा

मनाङ आहा राराको अन्तिम चारमा

कृष्ण दवाडी । कास्की, २५ फागुन : मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा आज

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.