खेलकुद

नीति तथा कार्यक्रम : खेलकूद पूर्वाधार निर्माणमा जोड

काठमाडौँ, २ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा खेलकूद पूर्वाधार निर्माण कार्यमा जोड दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा

फुटबलर समीक्षाको उपचारमा चिकित्सकको लापरवाही

विक्रम गिरी। काठमाडौँ, २२ वैशाख: चिकित्सकको लापरवाहीका कारण महिला फुटबलकी उदीयमान खेलाडी समीक्षा मगरको उपचार कठिन बनेको छ । गम्भीर चोट लागेको १२ दिन भइसक्दा पनि मगरको आँखाको शल्यक्रिया गर्न

फुटबलर समीक्षाका लागि सहयोग जुटाइँदै   

काठमाडौँ, २१ वैशाख: आँखामा गम्भीर चोट लागेकी महिला फुटबल खेलाडी समीक्षा मगरको उपचारका लागि आर्थिक सहयोग जुटाउने अभियान थालिएको छ । यु–१६ महिला फुटबल टोलीकी खेलाडी मगरको उपचारका लागि शनिबार

रोनाल्डो दुई साता क्यारेन्टाइनमा

काठमाडौं, १८ वैशाख : पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो दुई साता क्वारेन्टाइनमा बस्ने भएका छन् । उनी पोर्चुगलबाट प्रशिक्षणका लागि युभेन्टस फर्किएपछि इटालीमा दुई साता क्वारेन्टाइनमा बस्‍ने डेली मेलले जनाएको छ

पोखरा स्पोर्ट्स अवार्ड स्थगित   

कास्की, १६ वैशाख: नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसका दिन तय भएको पाँचाँै संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड’ स्थगन गरिएको छ । विश्वव्यापी

पाँचौँ एनभीए राष्ट्रिय भलिबल स्थगित

काठमाडौँ, ७ वैशाख: नेपाल भलिबल सङ्घले यही वैशाख अन्तिम साता आयोजना गर्ने भनिएको पाँचौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगन गरेको छ । कोरोना भाइरसको

पुरस्कार रकम पाउँदा शान्ति सेनाबाट फर्के जस्तै लाग्यो

विक्रम गिरी/मुना कार्की, काठमाडौँ, ४ वैशाख : बिहानको नियमित अभ्यास सकेर सञ्जिवकुमार ओझा ब्यारेक फर्के । खानपिन सकेर अनी लागे ब्यारेकतर्फ । जहाँ कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा यसबाट जोगिने

वैकल्पिक फुटबल मैदानको काम निरन्तर  

कास्की, ४ वैशाख : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्नका लागि सरकारले आह्वान गरेको लकडाउनका कारणले सबै क्षेत्र ठप्प रहँदा समेत पोखराको एक फुटबल मैदान निर्माणको कार्य निरन्तर सञ्चालन भइरहेको

पोखरा युनाइटेड क्लबले एक लाख सहयोग

पोखरा, २ वैशाख : पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । पोखरा अमरसिंहचोकको पोखरा युनाइटेड क्लबले आज रु एक लाख सहयोग गरेको छ । पोखरा

पूर्व राष्ट्रिय खेलाडीको निधन

 भीमदत्तनगर, २ वैशाख: फुटबल र ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी नरी चन्दको गहुँ थे्रसिङ गर्ने क्रममा गए राति निधन भएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–५ बनगाउँका चन्दको ट्र्याक्टरले गहुँ थे्रसिङ गर्ने क्रममा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.