खेलकुद

तेक्वान्दोमा नेपाललाई चार स्वर्ण

काठमाडौँ, ८ साउन : अन्तरराष्ट्रिय खुलामैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को आयोजनामा भएको लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गत ब्लयाकबेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४ कास्यपदक जितेको छ ।

ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा बैद्य नियुक्त

काठमाडौँ, ७ साउन : नेपाल ओलम्पिक कमिटी (एनओसी) को कार्यकारी निर्देशकमा चतुरानन्दराज बैद्य नियुक्त हुनुभएको छ । एनओसीद्वारा आयोजित एक कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र कोषाध्यक्ष रतन टन्डनले बैद्यलाई

प्रिन्स दाहाल एसियाकै ‘उत्कृष्ट जुनियर खेलाडी’

काठमाडौं, ३ साउन : ब्याडमिन्टन एसियाले नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी भएको जनाएको छ । एसिया ब्याडमिन्टनले प्रिन्सको बारेमा संक्षिप्त लेख लेख्दै वर्तमान अवस्थामा प्रिन्स

रियल मड्रिडलाई ३४ औँ ला लिगाको उपाधि

काठमाडौं, २ साउन : रियल मड्रिडले यस सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । भिल्लेरियाललाई २–१ गोलअन्तरले पराजित गर्दै रियल म्याड्रिडले एक खेल बाँकी छँदा नै स्पेनिस ला लिगाको

स्पेनिस ला लिगाको उपाधि नजिक रियल म्याड्रिड

काठमाडौं, ३० असार : स्पेनिस ला लिगामा ग्रानाडामाथि संघर्षपूर्ण जीत हासिल गर्दै शीर्ष स्थानमा रहेको रियल म्याड्रिड ला लिगाको उपाधि नजिक पुगेको छ । सोमबार भएको खेलमा रियल २–१ गोलअन्तरले

क्रिकेटः चार दिने टेस्ट उपयुक्त नरहेको गाँगुलीको भनाई   

नयाँदिल्ली, २४ असार : भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गाँगुलीले चार दिवसीय टेस्ट क्रिकेट उपयुक्त नरहेको बताउनु भएको छ । क्रिकेटको विश्व निकायले टेस्ट क्रिकेटलाई पाँच दिनबाट चार दिनमा सीमित

युवा तथा खेलकुद मन्त्रालयद्वारा सञ्चारकर्मी सम्मानित

काठमाडौं, २२ असार : युवा तथा खेलकुद मन्त्रालयले १० सञ्चारकर्मीलाई खेलकुद पत्रकारिता तथा युवा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा युवातर्फ छ पत्रकार तथा खेलकुदतर्फ चार

रियल म्याड्रिडसँगको दुरी ४ अंकमा झार्न बार्सिलोना सफल

काठमाडौं, २२ असार : भिल्लेरियालमाथि ४–१ को जीत निकाल्दै बार्सिलोनाले ला लिगाको उपाधि जित्ने सम्भावनालाई कायम राखेको छ । जीतसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दुरी ४ अंकमा झार्न

साफ च्याम्पियनसिप अर्को वर्ष

काठमाडौँ, १६ असार : बङ्गलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको

क्यानद्वारा समिति विस्तार

काठमाडौँ, १६ असार : नेपाल क्रिकेट सङ्घ (क्यान) ले आफ्ना चार समिति विस्तार गरेको छ । क्यानले यसअघि नै बनाइएका प्रतियोगिता, प्राविधिक, आर्थिक र सञ्चार समितिलाई पूर्णता दिएको हो ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.