
भद्रपुर, ११ फागुन : तेस्रो सताक्षी गोल्डकपको उपाधि मच्छिन्द्र क्लबले जितेको छ । उपाधिसँगै क्बले रु ६ लाख प्राप्त गरेको छ । शिवसतासी नगरपालिकास्थित झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा

काठमाडौँ, ११ फागुन : ‘बी’ डिभिजन लिग फुटबलको आजको खेलमा ब्याइज युनियन क्लब विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा ब्याइज युनियनले श्री
काठमाडौँ, ११ फागुन : आइटीएफ विश्व जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ । इन्डोनेसियाको राजधानी जकार्तामा नेपालले पुरुष टिम स्पर्धामा यु–१४ उमेर समूहमा स्वर्ण जितेको हो । नेपाली

जमुनावर्षा शर्मा चिप्लेढुङ्गा, ११ फागुन : आवश्यक पूवार्धारलाई मात्र जोड दिएर १३औँ साग खेल सम्पन्न गरिएको पोखरा रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–१० रामबजारमा ४१७ रोपनी

धनगढी, १० फागुन : यहाँ जारी ‘नेपाल आइस सुदूरपश्चिम अन्तरराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता’ को आज भएको खेलमा विभागीय टिम एपिएफले ए डिभिजन टिम एनआरटीलाई पराजित गरेको छ ।

कास्की, १० फागुन : पोखरामा आगामी फागुन २२ देखि चैत १ गतेसम्म सञ्चालन हुने १८औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि

काठमाडौँ, ९ फागुन : आइटिएफ जुनियर डेविस कपमा भाग लिन नेपाली लनटेनिस टोली आज इन्डोनेसियातर्फ प्रथान गरेको छ । राजधानी जकार्तामा शनिबारदेखि शुरु हुने उक्त प्रतियोगितामा नेपालका छ खेलाडीले प्रतिस्पर्धा

काठमाडैँ, ७ फागुन : शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता यही फागुनको दोस्रो सातादेखि शुरु हुने भएको छ । यही फागुन ११ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा ब्वाइज युनियन

काठमाडौँ, ६ फागुन : प्याराग्लाइडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङले सर्वाेकृष्ट खेलाडीको पुरस्कार जितेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपीए)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा १४औँ

काठमाडौँ, ६ फागुन : नेपालले एशियाली क्रिकेट काउन्सिलले आयोजना गर्ने एसिसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेट प्रतियोगिताको तयारी थालेको छ । घरेलु मैदानमा आइसिसी लिग दुई खेललगत्तै खेलाडी अभ्यासमा जुटेका छन्