खेलकुद

अस्ट्रेलियामा लामिछानेको उत्कृष्ट बलिङ 

काठमाडौँ, १९ पुस : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गर्नुभएको छ । बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आउनुभएका उहाँले आज मेलबर्न

मैदान हिलाम्य भएपछि लिगका खेल स्थगित 

अखिल काठमाडौँ, १९ पुस : नेपाल फुटबल सङ्घ (एन्फा) ले दशरथ रङ्गशालास्थित खेल मैदान हिलाम्य भएपछि शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज र भोलि हुने खेल स्थगित गरेकोे छ । मैदान

पुस २५ गतेदेखि राष्ट्रिय घोडचढी प्रतियोगिता

काठमाडौँ, १९ पुस : राष्ट्रिय घोडचढी प्रतियोगिता एक सातापछि हुने भएको छ । काठमाडौँको टुँडिखेलमा यही पुस २५ गतेदेखि नेपाल घोडचढी सङ्घको आयोजनामा छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिता हुन लागेको हो

मनाङ मस्र्याङ्दी क्लब शहीद स्मारक लिग शीर्ष स्थानमा

काठमाडौँ, १८ पुस : शहीद स्मारक ए डिभिजन लिगको चौथो चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा छ । चार खेलमा तीनमा जीत तथा एक खेल बराबरी खेल्दै मनाङ

शहीद स्मारक ए डिभिजन लिग : एपिएफको पहिलो जित

काठमाडौँ, १७ मङ्सिर : विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ)

विभागीय टोली पुलिस र आर्मीको जित

काठमाडौँ, १६ पुस : नेपाल पुलिस क्लबले सङ्कटा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित दर्ता गराएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ)

ओलम्पिकमा स्वयमसेवक बन्न ६ लाख जनाको आवेदन

बेइजिङ, १५ पुस : ओलम्पिक २०२० का लागि स्वयमसेवक बन्न ६ लाख १० हजारभन्दा बढीले आवेदन दिएका छन् । यही डिसेम्बर ५ देखि आवेदनका लागि खुल्ला गरिएकोमा डिसेम्बर २९ सम्ममा

खेल क्षेत्रमा सम्झना लायक वर्ष : २०१९

मुना कार्की । काठमाडौँ, १५ पुस : बिदा हुँदै गरेको वर्ष २०१९ लाई फर्केर हेर्दा खेलकूद क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । नेपालले आयोजनाको मौका पाएको दक्षिण एशियाली क्षेत्रको ओलम्पिकको

शहीद स्मारक ‘ए’ डिभिजन लिग : जाउलाखेलद्वारा च्यासल पराजित

काठमाडौँ, १५ पुस : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा (अखिल

मच्छिन्द्र शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा

काठमाडौँ, १४ पुस : शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत चौथो चरणको पहिलो खेलमा मच्छिन्द्र क्लब न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित अखिल नेपाल

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.