काठमाडौँ, ८ भदौ : इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत भलिबलतर्फ आज भएको दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको छ । समूह ‘डी’ मा रहेको नेपाल
काठमाडौँ, ८ भदौ : एशिया कप छनोटको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा त्यहाँको ब्लुमफिल्ड क्लबलाई जीतका लागि ३२४ रनको लक्ष्य दिएको छ । टस
काठमाडौँ, ८ भदौ : साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक आज ‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास शुरु गरेको छ । यही भदौ १९ गतेदेखि बङ्गलादेशमा हुने
काठमाडौँ, ८ भदौ : इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत नेपाल आज पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै छ । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपाल
काठमाडौँ, ७ भदौ : इन्डोनेसियमा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा नेपालकी नङशल तामाङ प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन् । जिबीके इस्तोरामा भएको खेलमा नङशलले माल्दिभ्सकी खेलाडीलाई २१–१९ र २१–१५
काठमाडौँ, ७ भदौ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा आज किरण श्रेष्ठलाई नियुक्त गरेको छ । यसअघिका सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई राष्ट्रिय टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी
काठमाडौँ, ७ भदौ : एसियाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दोमा नेपाल पदकविहीन भएको छ । नेपालले एसियाडमा भाग लिएदेखि हालसम्म एक रजत र १३ कांस्य गरी १४ पदक जितेको
कुमार चौलागाई । काठमाडौँ, ७ भदौ : इण्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको आजसम्म आइपुग्दा केही राष्ट्रिय कीर्तिमानबाहेक नेपाली खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् । भारोत्तोलनमा कमलबहादुर अधिकारीले एक र
काठमाडौँ, ६ भदौ : श्रीलङ्कामा एशिया कप क्रिकेटको छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली आज पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ । श्रीलङ्का आर्मी स्पोर्ट्स क्लबसँग उसैको
काठमाडौँ, ६ भदौ : अखिले नेपाल फूटबल सङ्घ (एन्फा)ले राष्ट्रिय टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई दिएको छ । एन्फाको आपत्काली बैठकले नेपाली राष्ट्रिय टोकलीका मुख्य प्रशिक्षक ग्योतोकु