खेलकुद

नेपालद्वारा ओमानलाई २२२ रनको लक्ष्य

काठमाडौँ, १३ भदौ : एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज ओमानसामु २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेरे ब्याटिङ गरेको नेपालले निर्धारित

प्याराग्लाइडिङमा पदकको सम्भावना

काठमाडौँ, १३ भदौ : इण्डोनेसियामा जारी १८आँै एशियाली खेलकूदअन्तर्गत प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको अन्तिम चरणको खेल आज हुँदैछ । मङ्गलबार चौथो चरणको खेल समाप्त हुँदासम्म नेपाली पुरुष टोली दोस्रो

एन्फाद्वारा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु

कुमार चौलागार्इं । ठमाडौँ, १२ भदौ  : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले तल्लो तहदेखि नै फुटबलको विकासका लागि ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले एन्फा कम्प्लेक्स

भलिबलमा नेपालद्वारा मङ्गोलिया पराजित

काठमाडौँ, १२ भदौ : इण्डोनेशियामा जारी १८ आँै एशियाली खेलकूद अन्तर्गत आज भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ । इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले

एशिया कप छनोट प्रतियोगितामा नेपाल ओमनसँग खेल्ने

काठमाडौँ १२ भदौ : एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा नेपालले ओमनको सामना गर्ने भएको छ । मलेसियामा भोलिदेखि सुरु हुने उक्त छनोट खेलमा नेपालले विजय लक्ष्यसाथ ओमनसँग प्रतिस्पर्धा

नेपालको पदकविहीन यात्रा कायमै

काठमाडौँ, १२ भदौ : इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा छ । एशियाडमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा

बन्द प्रशिक्षणमा तेइस खेलाडी 

काठमाडौँ, १२ भदौ : एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि नेपाली फुटबल टोलीका लागि बन्द प्रशिक्षण शुरु गरिएको छ । नेपालमा आगामी असोज ३ गतेदेखि आयोजना हुने उक्त छनोट

राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौँ, ११ भदौ : बंगलादेशमा यही भदौ १९ गतेदेखि आयोजना हुने साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागिता जनाउन २० सदस्यीय नेपाली टोलीको आज घोषणा गरिएको छ । नेपाली टोलीको मुख्य प्रशिक्षक

गोदावरीमा बहूद्देश्यीय रङ्गशाला बन्दै

ललितपुर, ११ भदौ : गोदावरी नगरपालिका– ११ स्थित गोदावरी बहूद्देश्यीय रङ्गशाला निर्माण शुरु भएको छ । गत वर्षदेखि रङ्गशालाको निर्माण शुरु भएकामा आगामी दुई वर्षमा सक्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको

तेक्वान्दो खेलाडी बिदाइ

काठमाडौँ, ११ भदौ : सभामुख कृष्णबहादुर महराले ग्लोबल तेक्वान्दो प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीलाई बिदाइ गर्नुभएको छ । सभामुखको निवास वालुवाटारमा आयोजित कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.