खेलकुद

नेपाली क्रिकेट टोली मलेसियातर्फ प्रस्थान

काठमाडौँ, ११ भदौ : एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली आज मलेसियातर्फ प्रस्थान गरेको छ । एशिया कप छनोट खेल आजदेखि मलेसियामा शुरु हुँदैछ । श्रीलङ्कामा

ताराको तीन राष्ट्रिय कीर्तिमान

काठमाडौँ, १० भदौ : इण्डोनेसियमा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले आज तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । बाह्रौँ दक्षिण एशियाली खेलकूद (साग)

नेपाल तेस्रो खेलमा विजयी

काठमाडौँ, १० भदौ : एशिया कप छनोटको लागि विशेष प्रशिक्षणका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यहाँको कोल्ट्स क्रिकेट क्लबसँगको तेस्रो अभ्यास खेलमा ५ विकेटले विजयी भएको छ

रेडस्टार झापा विजयी

ताप्लेजुङ, १० भदौ : ताप्लेजुङमा शुक्रबारदेखि जारी तेस्रो पाथीभरा गोल्डकपअन्तर्गत आज भएको तेस्रो खेलमा रेडस्टार क्लब झापा विजयी भएको छ । रेडहर्स क्लब इलामलाई २–१ गोल अन्तरले पराजित गर्दै झापा

चेलिमोलाई म्याराथनमा स्वर्ण पदक

जकार्ता, १० भदौ : इन्डोनेसियामा जारी एसियाडमा बहराइनकी विश्व च्याम्पियन धाविका रोज चेलिमोले प्रथम हुँदै स्वर्ण पदक जितेकी छिन् । केन्यामा जन्मिएकी धाविका चेलिमोले निर्धारित दूरी २ घण्टा ३४ मिनेट

अन्तर्राष्ट्रिय प्रशिक्षक सम्मानित

काठमाडौँ, ९ भदौ : नेपाली भलिबल खेलका पहिलो अन्तर्राष्ट्रिय प्रशिक्षक र क्याप्टेनलाई सम्मान गरिएको छ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला भलिबल खेलाडीहरूको संयुक्त आयोजनामा

अधिकारीको अध्यक्षतामा आयोग गठन

काठमाडौँ, ९ भदौ : देशमा रग्बी खेलको व्यावसायिक विकास तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले जेबी अधिकारीको अध्यक्षतामा १२ सदस्यीय नेपाल विद्यालय रग्बी आयोग स्थापना गरिएको छ । उक्त आयोगको उपाध्यक्षमा

नेपाली धावकले म्याराथन पूरा गर्न सकेनन्

काठमाडौँ, ९ भदौ : इण्डोनेसियामा जारी १८ औँ एशियाली खेलकूद अन्तर्गत आज भएको एथ्लेटिक्सको म्याराथनमा नेपालका दुई धावकले दौड पूरा गर्न असफल भएका छन् । म्याराथनमा भाग लिएका नेपालका कृष्णबहादुर

पाथीभरा गोल्डकप शुरु

ताप्लेजुङ, ८ भदौ : ताप्लेजुङमा आजदेखि शुरु भएको तेस्रो पाथीभरा गोल्डकपको पहिलो खेलमा रेडहर्स क्लब इलाम विजयी भएको छ । रेडहर्सले कञ्चनजङ्घा स्पोर्टिङ क्लब ताप्लेजुङलाई एक शून्य गोल अन्तरले पराजित

नेपालको लगातार दोस्रो जित

काठमाडौँ, ८ भदौ : एशियाकप छनोटको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा फराकिलो जित हासिल गरेको छ । आज त्यहाँको स्थानीय ब्लुमफिल्ड क्लबसँग भएको दोस्रो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.