खेलकुद

अन्तर्राष्ट्रिय सोतो कप करातेमा २१ खेलाडीले भाग लिने

काठमाडौँ, २ माघ : भारतको कोलकातामा हुने २७औँ खुला अन्तर्राष्ट्रिय सोतो कप कराते प्रतियोगितामा नेपालबाट २१ खेलाडीले भाग लिने भएका छन् । यही माघ ५ र ६ गते हुने दुईदिने

दुई खेलाडीलाई कारवाहीको माग

काठमाडौँ, २ माघ : थ्री स्टार क्लबले दुई विदेशी खेलाडीलाई आचरणविरुद्धको काम गरेको भन्दै कारवाहीका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फामा)मा निवेदन दिएको छ । लामो समयदेखि थ्रीस्टारमा रहेका विदेशी

तङ्ग्रिँदै खेल र खेलकूद संरचना

कुमार चौलागाईं । काठमाडौँ, २ माघ : विसं २०७२ वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त भएका खेलकूदका संरचना क्रमिक रुपमा पुनःनिर्माण हुँदैछन् । भूकम्पका कारण कतिपय खेलाडीले आर्थिक तथा भौतिक

रामपुरमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता शुरु हुँदै

बेझाड, २ माघ : पाल्पाको रामपुरमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको खुला पुरुष भलिबल प्रतियोगिता आजबाट हुने भएको छ । नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउन पहिलो पटक यहाँ अन्तर्राष्ट्रियस्तरको इण्डो–नेपाल आमन्त्रित

राखेपका कर्मचारी खेल सङ्घका पदाधिकारी बन्न नपाइने

कुमार चौंलागाई । काठमाडौँ, २ माघ : राष्ट्रिय खेलकूखद परिषद् (राखेप)का कर्मचारी कुनै पनि खेल सङ्घको पदाधिकारी बन्न नपाइने भएको छ । राखेपको केही समयअघि बसेको सञ्चालक समितिले बैठकले अहिले अनुमति लिएर

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ, २ माघ : थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा

आठौँ राष्ट्रिय खेलकूदको प्रतिक्षामा नेपालगञ्जवासी

नेपालगञ्ज, २ माघ : नेपालगञ्जका खेलप्रेमी, खेल पदाधिकारी, उद्योगपति, व्यापारी, राजनीतिक दलका स्थानीय नेता कार्यकर्ता, स्थानीय जनप्रतिनिधिलगायत आठौँ राष्ट्रिय खेलकूदको व्यग्र प्रतिक्षामा छन् । पूर्वको विराटनगरमा भएको सातौँ राष्ट्रिय खेलकूद

गोजुरियो टोली बङ्गलादेशतर्फ

काठमाडौँ, २ माघ : आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली गोजुरियो कराते टोली आज बंगलादेश प्रस्थान गरेको छ । बङ्गलादेश जाने खेलाडीमा रामकुमार गिरी, सुजनकुमार

४५ हल गोरुको घम्साघम्सी

नुवाकोट, १ माघ : माघे सङ्क्रान्तिमा गोरु जुधाउने मेला यो वर्ष ४५ हल गोरु जुधाउँदै सम्पन्न भएको छ । जिल्लाको पहिचानका रुपमा विकास हुँदै गएको गोरु जुधाइने मेलाको मुख्य थलो

अल्ट्रा धाविका राईलाई स्वर्ण पदक

काठमाडौँ, १ माघ : नेपाली अल्ट्रा धाविका सिर्जना राई हङकङमा आयोजना भएको गोर्खा ट्रेल ब्लेजरमा स्वर्ण पदक जित्न सफल भएकी छिन् । सङ्खुवासभाकी सिर्जनाले २६ किलोमिटरमा उमेर समूहतर्फ स्वर्ण जितेकी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.