खेलकुद

नुवाकोटमा गोरु जुधाइको आकर्षण

नवदीप श्रेष्ठ । नुवाकोट, ३० पुस : माघे संक्रान्तिको गोरु जुधाइ भन्नासाथ धेरैले सम्झने ठाउँ नुवाकोटको तारुका हो तर, तारुका मात्र नभई जिल्लामा गोरु जुधाइको क्षेत्र फैलँदै गएको छ । तारुकामा व्यवस्थित

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पूरा

पोखरा, ३० पुस : क्षेत्रीय खेलकूद विकास समितिको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को आर्थिक सहयोगमा गण्डकी प्रदेशको राजधानी पोखरामा हुने दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ

प्रशिक्षकलाई नेतृत्व विकास तालीम

काठमाडौँ, २९ पुस : राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत तालीम तथा प्रशिक्षण विभागले विभिन्न खेलका मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई समावेश गराई कार्यशाला सञ्चालन गरेको छ । आगामी फागुनमा प्रदेश

महिला क्रिकेट : नेपालको लगातार दोस्रो जित

काठमाडौँ, २९ पुस : थाइल्याण्डमा जारी महिला टी–२० स्मास–२०१९ क्रिकेट प्रतियोगितामा नेपालले मलेशियालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो पटक जित हात पारेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा आज

‘खेलकूद स्वस्थ जनशक्ति उत्पादन गर्ने क्षेत्र’

काठमाडौँ, २८ पुस : सभामुख कृष्णबहादुर महराले खेलकूद देशको स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण क्षेत्र रहेको बताउनुभएको छ । न्यू डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समापन समारोहलाई

आइसिसीको नयाँ बरियता : पारस र सोमपाल एक स्थानमाथि

काठमाडौँ, २८ पुस : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका कप्तान पारस खड्का सोमपाल कामीको बरियतामा सुधार आएको छ भने बलर वसन्त रेग्मी यथावत स्थानमा

महिला भलिबलको उपाधि एपिएफलाई

काठमाडौँ, २८ पुस : दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । आज न्यू डायमण्ड भलिबल क्लबको कोर्टमा

सामग्रीको अभावमा खेल्दै बक्सिङ खेलाडी

धनगढी, २८ पुस : ‘‘खेलाडीले राष्ट्रको झण्डा बोक्छन् तर राज्यले प्रशिक्षक र खेलाडीमा लगाउनु पर्ने लगानी लगाउन सकेको छैन’’ धनगढीमा भएको बक्सिङको छनोट प्रतियोगितामा ओलम्पियन तथा वरिष्ठ बक्सिङ प्रशिक्षक विष्णुबहादुर

नेपालद्वारा चीन १० विकेटले पराजित

काठमाडौँ, २८ पुस : आजदेखि थाइल्याण्डमा शुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । आज थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले

नेपाल र चीनबीचको खेल शुरु

काठमाडौँ, २८ पुस : आजदेखि थाइल्याण्डमा हुने महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र चीनबीचको खेल भर्खरै शुरु भएको छ । थाइल्याण्डको बैंककमा चीनविरुद्ध नेपालले टस जितर पहिले फिल्डिङ रोजेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.