खेलकुद

विश्व च्याम्पियन महेश्वर सम्मानित

काठमाडौँ, १ माघ : शारीरिक सुगठन तथा फिट्नेस सङ्घले विश्व शारीरिक सुगठन च्याम्पियनशिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई नगदसहित सम्मान गरिएको छ । सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा सांसद कृष्णगोपाल श्रेष्ठ

सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश

धनगढी, १ माघ : क्यामरुनको दाउफिन्स एफसी फुटबल क्लबलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै सिएमजी क्लब सङ्कटा सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा आयोजित तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय

क्रिकेट खेलाडी पारस वन्यजन्तु संरक्षणमा

नारायण ढुङ्गाना । काठमाडौँ, १ माघ : “गैँडाको मुख्य खाना घाँस हो, फलफूल गेडागुडी स्याउला पनि खान्छ, चिडियाखानामा पुरै घाँसले पु¥याउन सकिँदैन, केरा, स्याउ, बन्दा, चना, पिठोलगायत १०/१२ प्रकारका खानेकुरा दिनमा पाँच/छ

भारत–अस्ट्रेलिया क्रिकेटः अस्ट्रेलियाद्वारा भारतसमक्ष जितका लागि २९० रनको चुनौती

एडिलेड, १ माघ (रासस/एएफपी) – भारत र अस्ट्रेलियाबीचको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलमा अस्ट्रेलियाले टस जिती पहिले ब्याटिङ गरेको छ । अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २८९ रन

एन्फा अनियमितताबारे अख्तियारद्वारा छानबिन शुरु

काठमाडौँ, १ माघ : काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्षहरूले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा अनियमितता भएको भन्दै उजुरी दिएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको

नेपाली महिला क्रिकेटको उदय र अन्तर्राष्ट्रिय सहभागिता

कुमार चौलागाईं । काठमाडौँ, १ माघ : घरेलु क्रिकेट प्रतिबन्धमा परेपछि लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नजनाएको नेपाली महिला राष्ट्रिय टोलीले थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा लागातार तीन खेल जित्दै

समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डसँग खेल्ने

काठमाडौँ, १ माघ : थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक थाइल्याण्डको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा

झापा–११ को पोल्टामा फाल्गुनन्द गोल्डकपको उपाधि 

हिलिहाङ, ३० पुस : झापा–११ ले पाँचथरको फिदिममा सम्पन्न १०औँ अन्तर्राष्ट्रिय फाल्गुनन्द गोल्डकपको उपाधि हात पारेको छ । आज भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले

युएईलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ, ३० पुस : थाइल्याण्डमा जारी महिला टी ट्वान्टी स्म्यास २०१९ क्रिकेट प्रतियोगितामा नेपाल संयुक्त अरब इमिरेटस् (युएई)लाई पराजित गर्दैे सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा नेपालले युएईलाई

खप्तड गोल्ड कप : थ्री स्टार सेमिफाइनलमा प्रवेश

धनगढी, ३० पुस : भ्याली च्यासल युवा क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा आज भएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.