खेलकुद

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ, ६ माघ : थाइल्याण्ड टि–२० स्म्यास क्रिकेट प्रतियोगितामा दोस्रो भएको नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्केको छ । समूह चरणमा अपराजित र सेमिफाइनलमा इण्डोनेशियालाई हराएको नेपाली क्रिकेट टोली

मनमोहन कप क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई

इनरुवा, ५ माघ : मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । इनरुवा–१ स्थित खेलमैदानमा आज सम्पन्न भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित

खप्तड गोल्ड कपको उपाधि पुलिसलाई

धनगढी, ५ माघ : ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप–२०७५’को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । धनगढी रङ्गशालामा भएको फाइनल प्रतिस्पर्धामा आज पुलिसले रुस्लान थ्री स्टारलाई शून्यका

दोस्रो विशाल गोल्डकपको उपाधि आर्मीलाई

पर्सा, ५ माघ : वीरगञ्जमा आयोजित दोस्रो टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । नारायणी रङ्गशालामा आज भएको फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा

सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

कास्की, ५ माघ : दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफ क्लबले उचालेको छ । डिफेण्डिङ च्याम्पियन एपिएफले आज पोखरा रङ्गशालामा सम्पन्न फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई

महिला फुटबल टोलीले तलबभत्ता पाउने

काठमाडौँ, ५ माघ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सदस्यले मासिक तलबभत्ता पाउने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को हालै बसेको कार्यसमिति बैठकले महिला टोलीलाई मासिक रु सात

नेपाल आयोजक थाइल्याण्डसँग ७० रनले पराजित

काठमाडौँ, ५ माघ : नेपाललाई ७० रनले पराजित गर्दै आयोजक थाइल्याण्डले थाइल्याण्ड टि–२० स्म्यास क्रिकेटको उपाधि जित्न सफल भएको छ । टेर्ड थाई मैदानमा आज भएको फाइनल खेलमा १२२ रनको

संसारकै ठूलो ज्यान भएका खेलाडी रोली नेपाल आउँदै

काठमाडौँ, ५ माघ : ‘द विष्ट’को उपनामले प्रख्यात विश्व बडीबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी रोली विङ्लार पहिलो पटक नेपाल आउने भएका छन् । नेपाली खेल इतिहासमा पहिलो पटक आयोजना

दक्षिण एशियाली खेलकूदमा पदक जित्ने खेल सङ्घ सम्मानित

काठमाडौँ, ५ माघ : नेपाल ओलम्पिक कमिटी (एनओसी)ले दक्षिण एशियाली खेलकूद (साग) र एशियाली खेलकूदमा पदक जित्ने खेल सङ्घलाई सम्मान गरेको छ । आज यहाँ आयोजित एनओसीको नवौँ साधारणासभाका अवसरमा

उपाधि जित्न नेपाललाई १२२ रनको लक्ष्य

काठमाडौँ, ५ माघ : थाइल्याण्डमा जारी टी–२० स्म्यास क्रिकेटको उपाधि जित्न घरेलु टोली थाइल्याण्डले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २०

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.