खेलकुद

रुस्लान डिपिएललाई आइसिसीको मान्यता

सिद्धराज भट्ट । धनगढी, ९ माघ : यही माघ २६ गतेदेखि यहाँ आयोजना हुने रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मान्यता दिएको छ । आयोजक

मदन भण्डारी गोल्डकपको खेल तालिका सार्वजनिक

काठमाडौँ, ९ माघ : मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय गोल्डकप आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा क्यामरुनको दाफिन्स फुटबल टोली र मेची नेत्रालय झापाबीच खेल हुने भएको छ । यही माघ १२

नेपाल–युएइ सिरिज जित्नेले तीन लाख पाउने

काठमाडौँ, ९ माघ : नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ)को क्रिकेट टोलीबीच हुने तीन अन्तर्राष्ट्रिय एक दिवसीय र तीन टि–२० अन्तर्राष्ट्रिय सिरिज जित्नेले रु तीन लाख १४ हजार पाउने भएको

वर्षाका कारण पाँचवटा खेल स्थगित

काठमाडौँ, ९ माघ : उपत्यकामा परेको वर्षाका कारण यहाँ जारी ढोरपाटन महिला भलिबल प्रतियोगिताअन्तर्गत आज हुने पाँचवटा खेल स्थगित गरिएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज हुने

महिला राष्ट्रिय टोलीले भारतमा मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ, ९ माघ : साफ फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले भारत र थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार नेपालले भारतीय फुटबल

ढोरपाटन महिला भलिबल : एपिएफको दोहोरो जित

काडमाडौँ, ८ माघ : विभागीय टोली सशस्त्र प्रहरीको एपिएफल क्लबले १४ औँ ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा आज दोहोरो जित हासिल गरेको छ । नयाँ बासपार्कस्थित ढोरपाटन क्लबको भलिबल

स्पर्श र अद्रित जुनियर टेनिसको फाइनलमा

काठमाडौँ, ८ माघ : यहाँ जारी १६औँ जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा स्पर्श तिमिल्सना र अद्रित नेपाल फाइनलमा प्रवेश गरेका छन् । यू–९ छात्र एकल विधाको सेमिफाइनलमा स्पर्शले सम्खाहाङ

एन्फा अनियमितताको छानबिन गर्न समिति गठन

काठमाडौँ, ८ माघ : युवा तथा खेलकूद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा भएको आर्थिक अनियमितताको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले

क्रिकेट खेल्ने टोलीको बिदाइ

काठमाडौँ, ८ माघ : संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एक दिवसीय र टी–ट्वान्टी सिरिजमा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ । यही माघ ११ देखि २०

स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता हुने

काठमाडौँ, ८ माघ : सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा यही माघ २६ गते स्याङ्जा पुतलीबजार–९ मा ‘स्वास्थ्यका लागि दौड, राष्ट्रको लागि दौड’ मूल नारासाथ ‘क्रस–कन्ट्री दौड प्रतियोगिता–२०७५’ हुने भएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.