कुमारप्रसाद चौलागाईं । काठमाडौँ, १४ माघ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि आज एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास कायम गर्ने मौका छ ।
चितवन, १३ माघ : धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बनाउने भएको छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको भरतपुर महानगरपालिका–१५ मा रहेको
काठमाडौँ, १३ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान राख्न सफल क्रिकेटर रोहितकुमार पौडेललाई आज बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत अन्तर्राष्ट्रिय
पोखरा, १२ माघ : सहारा क्लबद्वारा सञ्चालित मोफसलको चर्चित आहा रारा गोल्डकपको पुरस्कार राशिमा वृद्धि गरिएको छ । आगामी फागुन ९ देखि १८ गतेसम्म पोखरा रङ्गशालामा हुने १७ औँ संस्करणको
काठमाडौँ, १२ माघ : घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले १४५ रनको शानदार जित निकालेको छ । दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीको मैदानमा आज भएको दोस्रो
काठमाडौँ, १२ माघ : पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज खेल्न नेपालको महिला नेत्रहीन क्रिकेट टोली आज पाकिस्तान प्रस्थान गरेको छ । पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा पाँच खेलको टि–२०
काठमाडौँ, १२ माघ : वर्षाका कारण यहाँ जारी ढोरपाटन महिला भलिबल प्रतियोगिताअन्तर्गत आज हुने तीनवटा खेल स्थगित गरिएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज हुने खेल स्थगित
काठमाडौँ, १२ माघ : नेपालले आज घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)सँग दोस्रो एकदिवसीय खेल खेल्दैछ । तीन एक दिवसीय र तीनवटा टि–२० सिरिजका लागि यूएइ पुगेको नेपाली टोलीले शुक्रबार
काठमाडौँ, ११ माघ : इशाश्री शाह र रायना शाहको जोडी १६ औँ जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा आज गल्र्स डबल्समा च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को टेनिस
काठमाडौँ, ११ माघ : सशस्त्र प्रहरीको एपिएफ क्लबकी सरस्वती चौधरी र त्रिभुवन आर्मी क्लबका धर्मबहादुर भट्ट यस वर्षको उत्कृष्ट भलिबल खेलाडी घोषित भएका छन् । नेपाल भलिबल सङ्घले आज यहाँ