खेलकुद

युएईलाइ पराजित गर्दै नेपाल चार विकेटले विजयी

काठमाडौँ, १८ माघ : घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपाल चार विकेटले विजयी भएको छ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर युएइले

नेपाल–पाकिस्तानबीचको खेल स्थगित

काठमाडौँ, १८ माघ : अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीचको आज हुने भनिएको तेस्रो खेल लगातार वर्षा भएपछि शनिबारका लागि सारिएको छ । पकिस्तानको फैसलावादमा आज हुने तय

शृङ्खला जोगाउन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब

काठमाडौँ, १८ माघ : संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई आज हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ । तीन खेलको टी–२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार

ढोरपाटन महिला लिग भलिबल प्रतियोगितामा एपीएफ, पुलिस र चितवन विजयी

काठमाडौँ, १७ माघ : ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा एपीएफ, नेपाल पुलिस क्लब र चितवन टाइगर्स विजयी भएका छन् । काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटनको भलिबल कोर्टमा

पहिलो टी–२० मा नेपाल पराजित

काठमाडौँ, १७ माघ : घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको पहिलो टी–२० क्रिकेटमा नेपाल पराजित भएको छ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा आज भएको पहिलो खेलमा नेपाल

नेपाल–पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द

काठमाडौँ, १७ माघ : अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजअन्तर्गत नेपाल र पाकिस्तानबीचको दोस्रो खेल वर्षाको कारण रद्द भएको छ । नेपाल र पाकिस्तान महिला नेत्रहीन क्रिकेट टोलीबीचको देस्रो खेल आज

कराँते टोली युएई प्रस्थान

काठमाडौँ, १७ माघ : जेकेएस कप कराँते प्रतियोगितामा सहभागी हुन राष्ट्रिय सोतो कराँते डो सङ्घ नेपालको ११ खेलाडीसहित १७ सदस्यीय टोली आज युएईको शारजहाँ गएको छ । यही माघ १८

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया शुरु

कुमार चौलागाईं । काठमाडौँ, १६ माघ : चितवनको भरतपुर महानगरपालिकामा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया औपचारिक रुपमा शुरु भएको छ । धुर्मुस सुन्तली फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा फाउण्डेशन

क्रिकेट रङ्गशाला निर्माणमा सरकार सहयोगी बन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, १६ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण अभियानमा सरकार सहयोगी बन्ने बताउनुभएको छ । फाउन्डेशनले चितवनको भरतपुरमा

नेपाल–युएई पहिलो टि–२० बिहीबार : इतिहास रच्ने अर्को अवसर

कुमार चौलागाईं । काठमाडौँ, १६ माघ : युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले बिहीबार टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग पहिलो खेल खेल्नेछ । तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.