समाज

भारतको हरिद्वारबाट दुई नेपाली युवा बेपत्ता

दुल्लु, ५ माघ : भारतमा मजदूरी गरेर नेपाल फर्किंदै गरेका दैलेखका दुई युवा बेपत्ता भएका छन् । नारायण नगरपालिका–४ सोत गाउँका ४० वर्षीय भक्तबहादुर कटुवाल र सोही ठाउँका ३४ वर्षीय

न्यायमा पहुँच खोज्दै अपाङ्गता भएका नागरिक

काठमाडौँ, ५ माघ : अपाङ्गता भएका नागरिकले आफूहरु न्यायमा सधैँ पछाडि परेको बताउनुभएको छ । नेपाल अपाङ्गता मानवाधिकार केन्द्रको आयोजनामा आज यहाँ भएको ‘अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँच’ विषयक छलफलमा

मिनिबस दुर्घटनामा २४ घाइते

तुलसीपुर, ५ माघ : दाङको तुलसीपुर–१२ मा भएको बस दुर्घटनामा २४ जना यात्रु घाइते भएका छन् । तुलसीपुरबाट दमार गाउँतर्फ जाँदै गरेको रा १ ख ४९४ नम्बरको बस आज दिउँसो

दुई महिलालाई खुकुरी प्रहार गरी आत्महत्या

भद्रपुर, ५ माघ : अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन् । मृतकलाई आज बिहान छिमेकी महिलाको घर नजिक खोल्सीमा

बिहेको बहानामा बिक्री हुन्छन् चेलीबेटी

रीता लामा । घोराही, ५ माघ : बाघमारेकी–४ की २८ वर्षीया एक विवाहित महिला परपुरुषको मायाजालमा परिन् । उसलाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि विदेशमा रहेका पति र आफूसँग भएका बालबच्चालाई छाडेर उनले

बाउन्न बालबालिका हराए

काठमाडौँ, ५ माघ : पछिल्लो समय बालबालिका हराउने क्रम बढ्दो छ । बालाजुस्थित महानगरीय प्रहरी वृत्तमा गत साउनयता मात्र ५२ बालबालिका हराएको उजुरी परेको वृत्तको महिला तथा बालबालिका शाखाले जनाएको

सामूहिक बलात्कारका मुख्य दोषी पक्राउ

तुलसीपुर, ४ माघ : सामूहिक बलात्कारका मुख्य दोषीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको छ । दाङकी १७ वर्षीया कल्पना खनालमाथि २०६५ चैत १५ गते राति सामूहिक बलात्कारका मुख्य

बडघरको स्थान अझै महत्वपूर्ण

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, ४ माघ : कृष्णपुर नगरपालिका–२ वाणी थारू बस्तीमा बडघर(मुखिया)का रूपमा १८औँ पटक लवारीराम डगौरा चयन हुनुभएको छ । गाउँको सफल नेतृत्वबहन गर्न सक्षम भएकै कारण गाउँका बासिन्दाले लवारीरामलाई

तीन बालकको पाँच वर्षपछि भारतबाट उद्धार

राँझा, ४ माघ : बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले उद्धार गरी घर फर्काएको छ । सिमलघारी निवासी सुमन पुन, जयराम पुन र

एकतिहाइ मुद्दा सम्बन्धविच्छेदका

चितवन, ४ माघ : चितवन जिल्ला अदालतमा चालु आवको छ महीनामा दर्ता भएकामध्ये एकतिहाइभन्दा बढी मुद्दा सम्बन्धबिच्छेदका छन् । चालु आवको छ महीनामा परेका एक हजार ४३८मुद्दामध्ये ५०६ सम्बन्धबिच्छेदका छन्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.