समाज

टोखाबाट पाँच लाखसहित जुवा खेलिरहेका १५ पक्राउ

काठमाडौँ, ३ माघ : महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले रु पाँच लाख ३५ हजार ८४०सहित १५ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटेको

सेनाद्वारा सुरक्षित सामुदायिक भवन निर्माण गरी हस्तान्तरण

राजविराज, २ माघ : नेपाली सेनाको भीमदलगणले सप्तरीको प्रसिद्घ धार्मिकस्थल छिन्नमस्ता गाउँपालिका–३ स्थित मुसहर बस्तीमा सुरक्षित सामुदायिक भवन निर्माण गरी आज हस्तान्तरण गरेको छ । सेनाले आफ्नै लगानी र श्रमदानबाट

युवक हत्या अभियोगमा पक्राउ

राँझा, २ माघ : गत शनिबार बाँकेको कोहलपुरमा युवक हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दुईलाई पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा प्रहरीको गोलीबाट एक जना घाइते भएका छन् ।

ग्यास सिलिण्डर पड्किँदा एकको मृत्यु

काठमाडौँ, २ माघ : काठमाडौँको गोङ्गबुमा ग्यास सिलिण्डर पड्किँदा आज एक जनाको मृत्यु भएको छ । आज दिउँसो करीब १२ः३० बजेको समयमा श्याम ढुङ्गानाले सञ्चालन गरेको पिस नेपाल ह्याण्डीक्राफ्ट उद्योगमा

बालविवाह विरुद्धको अभियानमा किशोरीहरु

विनोद सिंह विष्ट । बैतडी, २ माघ : पाँच वर्ष अगाडि बैतडी सबैभन्दा बढी बालविवाह हुने पाँच जिल्ला भित्र पर्दथ्यो । बालविवाहका कारण समाजमा विभिन्न समस्या निम्तिन थालेपछि स्वयं किशोरीहरु यस कुरीति

थारू बस्तीमा भलमन्सा छनोटको चटारो

सिद्धराज भट्ट । धनगढी, २ माघ : धनगढी उपमहानगरपालिका–१६ भादा गाउँका भलमन्सा सन्तकुमार चौधरी गाउँलेले आग्रह गरेमा पुनःसोही पदमा बसिरहने सोचमा हुनुहुन्छ । वर्ष दिनमा गाउँको सिँचाइका लागि कुलोपानी, बाटो, सडकबत्ती निर्माणलगायतको

प्रहरीद्वारा मापसे जाँचमा कडाइ

काठमाडौँ, २ माघ : काठमाडौँमा ट्राफिक प्रहरीले मापसे जाँचमा कडाइ गरेको छ । दिउँसोमा समेत मापसे जाँच थालेको प्रहरीले रातिको समेत थप कडाइ गरेको जनाएको छ । महानगरीय ट्राफिक प्रहरी

सामाजिक सुधारका प्रयास शुरु

रसुवा, २ माघ : विवाह, छेवर तथा काजक्रियाजस्ता कार्यमा सेवन हुने मदिराजन्य पेय पदार्थ न्यूनीकरण गर्न पश्चिमी रसुवाको हाकु क्षेत्रमा प्रयास शुरु भएको छ । आमा छोदिङमो गापा–१ का वडाध्यक्ष

प्रहरीको कुटाइबाट दुई जना घाइते

बागलुङ, २ माघ : प्रहरीको कुटपिटबाट गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन् । हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र

छाउगोठको तथ्याङ्क सङ्कलन गर्दै प्रहरी

बाजुरा, २ माघ : जिल्ला प्रहरी कार्यालयले छाउगोठको तथ्याङ्क सङ्कलन गर्न थालेको छ । प्रहरीले सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाबाट छाउगोठ तथ्याङ्क सङ्कलन प्रारम्भ गरेको हो । छाउगोठको तथ्याङ्क सङ्कलन गर्न

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.