
पर्वत, ३ माघ : पर्वतको कुस्मा नगरपालिका– १ मालढुङ्गामा आज बिहान भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । घटनास्थलमा तीन जना र अस्पतालमा उपचारका क्रममा चार जनाको मृत्यु
काठमाडौँ, ३ माघ : लमजुङ जिल्लामा १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा हत्या गरिएका मुक्तिनाथ अधिकारीको स्मरण गरिएको छ । मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान र एम्नेस्टी इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा अधिकारीको
काभ्रेपलाञ्चोक, ३ माघ : पाँचखाल नगरपालिका–७ श्रीरामपाटीस्थित वीर हनुमान इँटा उद्योगको पर्खाल (डिग वाल) भत्कँदा आज दुई जना बालबालिकाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्
सुर्खेत, ३ माघ : सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित डगौरा थारू समुदायले सर्वसम्मत रुपले अगुवा चुनेका छन् । थारू कल्याणकारिणीसभा सुर्खेतले माघी मिलन कार्यक्रमका अवसरमा २५ थारू गाउँमा महतवा र अगुवा चुनिएको
रुकुम (पूर्व), ३ माघ : द्वन्द्वकालमा सबैभन्दा बढीले ज्यान गुमाएका भूमे गाउँपालिका–६ महतमा शान्तिको सन्देश प्रवाह गर्न गौतमबुद्धको मूर्ति र लडाईं शृङ्खलालाई चित्रमा कुँदिएको छ । तत्कालीन माओवादी लडाकुले १९
हिक्मत बहादुर नेपाली । दुल्लु, ३ माघ : “मेरो छोरीको ज्यान गयो, मेरो छोरी जस्तै अरु छोरीहरुले ज्यान गुमाउन नपरोस्,” दैलेखको पश्चिममा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाका धीर्जा शाहीले गहभर आँशु पार्दै भन्नुभयो ।
काठमाडौँ, ३ माघ : महिला तथा सामाजिक समितिले छाउपडी बस्न बाध्य बनाउने व्यक्ति, समूह वा कुनै पनि सङ्घसंस्थालाई कानूनको दायरामा ल्याई कारवाही गर्न गृह र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
श्याम रिमाल । नुवाकोट, ३ माघ : जिल्लाका धेरै ठाउँमा माघे सङ्क्रान्तिलाई गोरु जुधाइको पर्वसँग जोडेर मनाउने क्रम बढेसँगै पञ्चकन्या गाउँपालिका घलेभञ्ज्याङमा पनि गोरु जुधाएर आन्तरिक पर्यटन प्रवद्र्धनको प्रयास गरिएको छ ।

बागलुङ, ३ माघ : पर्वतमा कुश्मा नगरपालिका मालढुंगामा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । बिहीबार बिहान म्यादीको बेनीबाट छुटेको ग १ ख ६१०८ बस दुर्घटना भएको हो । दुर्घटनामा
लहान, ३ माघ : अज्ञात समूहको गोली प्रहारबाट बुधबार साँझ एक प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् । सप्तरीको खडक नगरपालिका–७ स्थित बिसनपुर चोकमा गस्ती गरिरहेका बेला साँझ ८ः३० बजे