
काठमाडौँ, ७ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीन शक्तिशाली देश भइकन पनि दम्भपूर्ण र अवाञ्छित गतिविधिमा नलाग्नु विश्व राजनीतिक इतिहासमा नयाँ परिदृष्य भएको बताउनुभएको छ । नेकपाको केन्द्रीय
भक्तपुर, ७ असोज : नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले क्रान्ति पूरा गर्न पार्टीले आफूलाई पुनः अध्यक्षको जिम्मेवारी दिएको बताउनुभएको छ । कमलविनायकस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले

काठमाडौँ, ७ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापित भएको छ । विचारधारात्मक प्रशिक्षण कार्यक्रममा दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापना गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर
भीष्मराज ओझा । काठमाडौँ, ७ असोज : नेपाली काङ्ग्रेसको गत भदौ २५ गतेदेखि प्रारम्भ गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण आज मुलुकभर विभिन्न कार्यक्रम गरी

भक्तपुर, ६ असोज : नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनबाट नारायणमान बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । आज सम्पन्न महाधिवेशनले सर्वसम्मतिबाट नारायणमान बिजुक्छेलाई निर्वाचित गरेको हो

प्रकाश सिलवाल । काठमाडौँ, ६ असोज : नेपाल र छिमेकी चीनका दुई सत्तारुढ कम्युनिष्ट पार्टीले पहिलोपटक संयुक्तरुपमा विचारधारात्मक प्रशिक्षण आयोजना गरी समृद्धिको साझा आधार पहिल्याउने पहल थालनी गरेका छन् ।

काठमाडौँ, ६ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सहाना प्रधान कम्युनिष्ट र राजनीतिक आन्दोलनमा अग्रणी नेता रहेका बताउनुभएको छ । पाँचौँ सहाना स्मृति दिवसका अवसरमा सहाना प्रधान
काठमाडौँ, ६ असोज : मौलिक जरोकिलो पार्टीको पहिलो महाधिवेशन आगामी माघ १६, १७ र १८ गते आयोजना हुने भएको छ । पार्टीको तदर्थ केन्द्रीय समितिको शपथ ग्रहण एवं शनिबार भएको
काठमाडौँ ५ असोज : कम्युनिष्ट विचारधारलाई स्थापित गराउन प्रगतिशील लेखकहरुको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले कम्युनिष्ट पार्टीहरुलाई सत्तासम्म पु¥याउनमा पनि लेखकहरुको योगदान उच्च रहेको औँल्याए
काठमाडौँ, ५ असोज : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १० गते बस्ने भएको छ । बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा, भ्रातृ