राजनीति

काङ्ग्रेसमा ११ केन्द्रीय सदस्य थप हुने

काठमाडौँ, १० असोज : नेपाली काङ्ग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी समायोजनको सहमतिअनुसार केन्द्रीय समितिमा ११ सदस्य थप गर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले तत्कालीन

घिसिपिटी तरिकाबाट होइन, फड्केर पार्टी अगाडि बढ्छ : अध्यक्ष दाहाल

काठमाडौँ, १० असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको कामले अन्तिम रुप लिएसँगै अब पार्टीका गतिविधिले रफ्तार लिने बताउनुभएको छ । नेकपा सम्पर्क समन्वय कमिटीद्वारा

चिनियाँ राष्ट्रपतिको अवधारणा अन्तर्राष्ट्रियकरण भइसक्यो : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, ९ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्कूल विभाग प्रमुख एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनपिङले अघि सार्नुभएको बिआरआई र मानव जातिको साझा भविष्यका लागि एक समुदाय

लोकतन्त्रका लागि लड्नेको सम्मान हुन सकेन : सभापति देउवा 

काठमाडौँ, ९ असोज : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र र लोकतन्त्रका लड्ने योद्धाहरुको उचित सम्मान हुन नसकेको बताउनुभएको छ । काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय मार्शल जुलुम शाक्यको ८०औँ

उपनिर्वाचनमा भाग लिने नयाँ राजनीतिक दललाई चुनाव चिह्न

काठमाडौँ, ९ असोज : निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिने नयाँ २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ । आयोगको आजको बैठकले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा

दुई कम्युनिष्ट पार्टीको विचारधारात्मक बैठक : सिक्ने र सिकाउने ऐतिहासिक अवसर 

नारायण ढुङ्गाना । काठमाडौँ, ८ असोज : नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीले पहिलो पटक विचार आदानप्रदान गर्ने गरी काठमाडौँमा आयोजना गरेको विचारधारात्मक बैठक आपसमा सिक्ने र सिकाउने ऐतिहासिक अवसर बन्न

चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य हुँदैन : नेता खाँड

चितवन, ८ असोज : नेपाली काङ्ग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खांँणले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताउनुभएको छ । प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार

चिकपा नेता सोङ ताओ स्वदेश फिर्ता

काठमाडौँ, ८ असोज : चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ आज स्वदेश फर्कनुभएको छ । सि जिनपिङ विचाधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र

चिनियाँ अनुशासन र विकासबारे नेकपा कार्यकर्ताको रुचि

प्रकाश सिलवाल । काठमाडौँ, असोज ७ : चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन पद्धति र त्यहाँको विकास निर्माण शैलीबारेको अनुभवलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता–कार्यकर्ताले निकै अभिरुचीपूर्वक सुनेका छन् । सत्तारूढ नेकपाको

दुई कम्युनिष्ट पार्टीबीचको छलफल, विचार आदानप्रदानका हिसाबले महत्वपूर्ण

काठमाडौँ, ७ असोज : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीचको छलफल विचार आदानप्रदानका हिसाबले महत्वपूर्ण भएको बताउनुभएको छ । कतिपयले चिनियाँ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.