राजनीति

जनताले ल्याएको संविधान भन्दामाथि कोही पनि छैन : पूर्वसभामुख नेम्वाङ

इलाम, ५ असोज : पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभाबाट निर्माण भएको संविधान भन्दामाथि कोही नभएको बताउनुभएको छ । शनिबार इलाममा आयोजित एक कार्यक्रममा नेम्बाङले वर्तमान सरकारमाथि औँला उठाउनु आवश्यक नभएको बताउँदै

नेकपाद्वारा छ महानगरका अध्यक्ष र सचिव मनोनय

काठमाडौँ, ४ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले छ वटा महानगरपालिकामा पार्टीको अध्यक्ष र सचिवको मनोनय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले काठमाडौँ महानगरपालिकाको अध्यक्षमा

नेमकिपाको महाधिवेशन शुरु

भक्तपुर, ३ असोज : नेपाल मजदूर किसान पार्टीको सातौँ महाविधेशन आजबाट शुरु भएको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले महाधिवेशनको उद्घाटन गर्दै अहिलेको सरकारको कार्यशैली समाजवाद उन्मुख नदेखिएकाले सरकारले आफूलाई

कम्युनिष्टसँग सिद्धान्तमा बहस गरौँ : वरिष्ठ नेता पौडेल

काठमाडौँ, ३ असोज : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्नुपर्ने बेला आएको बताउनुभएको छ । गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालको दोस्रो साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा उहाँले कम्युनिष्टसँग

सिंह जनताको अधिकारको लागि लड्ने नेता

काठमाडौँ, २ असोज : विसं २०४६ को जनआन्दोलनका कमाण्डर स्व गणेशमान सिंह जनताको हक र अधिकारलाई केन्द्रबिन्दुमा राख्ने नेता भएको आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । स्व गणेशमान

राप्रपाले समितिको सिफारिसमा केन्द्रले उम्मेदवार तोक्ने

काठमाडौँ, २ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टीले तीनै तहमा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट गरी सिफारिस गर्न यही असोज १५ गतेसम्मको समयसीमा निर्धारण गरेको छ । पार्टीका अध्यक्ष कमल थापाको

सङ्घीय संसद्को चौथो अधिवेशन अन्त्य

काठमाडौँ, २ असोज : सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालू चौथो अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभको आजको तेस्रो बैठकमा अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालबाट प्राप्त

निराश हुनुपर्ने ठाउँ छैन : पूर्वसभामुख नेम्वाङ

काठमाडौँ, २ असोज : काठमाडौँ, २ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले संविधान निर्माण भएको चार वर्षमा महत्वपूर्ण आधार खडा गरेको हुँदा निराश हुनुपर्ने ठाउँ

नेमकिपाको सातौँ महाधिवेशन शुक्रबारदेखि शुरु हुने

भक्तपुर, २ असोज : नेपाल मजदूर किसान पार्टीको सातौँ महाविधेशन भोलिबाट शुरु हुने भएको छ । नेमकिपाका सचिव प्रेम सुवालले आज विज्ञप्तिमार्फत भोलि शुक्रबार बिहान ११ बजेबाट नेमकिपाको तीन दिने

जागरण अभियानमा शीर्ष नेताको सक्रियता 

काठमाडौँ ३१ भदौ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रममा पार्टीका शिर्ष नेताहरुको सक्रियता बढेको छ । अभियानमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.