राजनीति

काङ्ग्रेसको चियापन समारोह आइतबार १ देखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा हुँदै

काठमाडौँ, २५ असोज : नेपाली काङ्ग्रेसले आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको

नेताहरुमा नैतिक र सांस्कृतिक विचलन आएको नेकपाका कार्यकर्ताको टिप्पणी

महोत्तरी, १८ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ताले उपल्लो तहका नेतामा सांस्कृतिक विचलन आएकोमा चिन्ता व्यक्त गरेका छन् । आज महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित आधारशिला (कम्युन) ले

विप्लव समूहका मोरङ जिल्ला सेक्रेटरीसहित दुई पक्राउ, विष्फोटक पदार्थ बरामद

विराटनगर, १८ असोज : नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ जिल्ला सेक्रेटरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा मोरङको

विप्लव समूहका जिल्ला इन्चार्ज र सेक्रेटरीले गरे आत्मसमर्पण, नेकपामा प्रवेश

सर्लाही, १७ असोज : नेत्र विक्रम चन्द, विप्लव समूहका महोत्तरी जिल्ला इन्चार्जसहित दुई जनाले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गर्नेमा विप्लव समूहका जिल्ला इन्चार्ज बर्दिबास नगरपालिका–२

गान्धी विकेन्द्रीकरणको पहिलो प्रवक्ता : सभापति देउवा

काठमाडौँ, १५ असोज : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महात्मा गान्धी गाउँलाई प्राथमिकतामा राखेर विकास गर्नुपर्छ भन्ने विकेन्द्रीकरणको पहिलो प्रवक्ता भएको बताउनुभएको छ । एक

समय किटान गरी सभामुखको राजीनामा आएकामा काङ्ग्रेसद्वारा आपत्ति

काठमाडौँ, १४ असोज : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सभामुख कृष्णबहादुर महराको राजीनामाका सम्बन्धमा ‘छानबिन प्रक्रिया नसकिँदासम्म’ भनेर समयावधि किटान गरी आएको भन्दै प्रस्ट र पूर्ण राजीनामा आउनुपर्ने जनाएको छ

सभामुख महराद्वारा पदबाट राजीनामा 

काठमाडौँ, १४ असोज : सभामुख कृष्णबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा बुझाउनुभएको हो । सभामुखका स्वकीय सचिव सागर केसीले सिंहदरबारस्थित उपसभामुखको

भरतमोहन अधिकारीः व्यक्ति एक, व्यक्तित्व अनेक

काठमाडौँ, ११ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले भरतमोहन अधिकारी व्यक्ति एक, व्यक्तित्व अनेक भएका नेताको रुपमा स्मरण गरेका छन् । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आज राजधानीमा आयोजना

काङ्ग्रेसमा सैद्धान्तिक विचलन आएको छः अध्यक्ष थापा 

भक्तपुर, ११ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली काङ्ग्रेसले तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डको एजेण्डा बोकेर हिँडेको आरोप लगाउनुभएको छ । राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना

गाउँगाउँमा सिँहदरबारको अधिकार होइन भ्रष्टाचार चै पुगेको छ : अध्यक्ष राणा   

काठमाडौँ, ११ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)ले मुलुकको राजनीतिक परिदृश्य निराशाजनक र आर्थिक परिसूूचक कहालीलाग्दो दिशातर्फ उन्मुख रहेको आरोप लगाएको छ । विजया दशमी, दिपावली र छठ पर्वको उपलक्ष्यमा सञ्चारकर्मीका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.