राजनीति

बाँके–बर्दिया तत्काल कर्णालीमा गाभिने सम्भावना छैन : अध्यक्ष दाहाल

सुर्खेत, ७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको बताउनुभएको छ । सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष

कूटनीतिक पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : अध्यक्ष दाहाल

सुर्खेत, ७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा मङ्गलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित

मदन भण्डारीको ‘शालिक’ तथा ‘मदन स्मृति पार्क’ निर्माण

बनेपा, ६ फागुन : धुलिखेल नगरपालिका–११ काभ्रेभञ्ज्याङमा जननेता मदन भण्डारीको ‘शालिक’ तथा ‘मदन स्मृति पार्क’ निर्माण गरिएको छ । वाग्मती प्रदेश सरकार र धुलिखेल नगरपालिकाको रु २५ लाखको संयुक्त लगानीमा

एमसिसी नेपालको हितमा छ : राप्रपा अध्यक्ष थापा

रुपन्देही, ६ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना नेपालको हितमा रहेको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५

सांसद उपाध्यायको निधनले अपूरणीय क्षति : सभापति देउवा

काठमाडौँ, ५ फागुन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायको निधनले राष्ट्र र पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । काँग्रेस संसदीय दलले

‘मिडिया काउन्सिल विधेयक सुधार गरिनु सकारात्मक’ : अध्यक्ष थापा

कास्की, ५ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकलाई सुधार गरेर संसद्मा प्रस्तुत गर्नु सकारात्मक रहेको बताउनुभएको छ । मिडिया नेपालको केन्द्रीय समिति

काँग्रेसको दृष्टिमा सरकारको दुईवर्षे अवधि

काठमाडौँ, ४ फागुन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा पार्टीको धारणा सार्वजनिक गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा

प्रदेश नं २ को सरकार परिवर्तन हुँदैन : अध्यक्ष यादव 

विराटनगर, ४ फागुन : समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रदेश नं २ को सरकार परिवर्तन नहुने बताउनुभएको छ । प्रेस नेपाल मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेश नं २

त्रिविमा स्ववियु निर्वाचन अन्योलमा

शरद शर्मा । काठमाडौँ, १ फागुन : पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने भएको छ । विद्यार्थी सङ्गठनबीच निर्वाचन

जनयुद्धको नक्कल गरेर विद्रोह असम्भव छ : अध्यक्ष दाहाल

काठमाडौँ, १ फागुन : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.