राजनीति

अधिकारीको योगदानबाट सबैले प्रेरणा लिएर अगाडि बढ्नुपर्ने : अध्यक्ष दाहाल

काठमाडौँ, १८ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिस्ट आन्दोलनमा भरतमोहन अधिकारीले दिनुभएको योगदानबाट सबैले प्रेरणा लिएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । अधिकारीकf स्मृतिमा

काँग्रेसले तोक्यो १३ केन्द्रीय विभागका प्रमुख

काठमाडौँ, १७ फागुन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार १३ केन्द्रीय विभागको प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गर्नुभएको छ । सभापति देउवाले आज पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई

काँग्रेसले क्रियाशील सदस्यता आठ लाख पु¥याउँदै

भीष्मराज ओझा । काठमाडौँ, १६ फागुन : नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि आजदेखि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न शुरु गरेको छ । पार्टीको विधानले तोकेको

पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न खोज्नेविरुद्ध एक हुन प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौँ, १५ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न सङ्गठित प्रयत्नविरुद्ध एकताबद्ध हुनका लागि कार्यकर्तालाई आह्वान गर्नुभएको

आफ्नो नाम जोडिएकोमा सभापति देउवाको असहमति

काठमाडौँ, १४ फागुन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पार्नुभएको

‘मातातीर्थको जग्गामा कैफियत छैन, भूमिहीन र जोताहाको पक्षमा छ : पूर्वप्रधानमन्त्री भट्टराई

नारायण ढुङ्गाना/सुशील दर्नाल । काठमाडौँ, १४ फागुन : समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मातातीर्थ, महादेवस्थान, सतुङ्गल इचङ्गुलगायत क्षेत्रको जग्गा दर्ता गर्ने आफ्नो सरकारको पालामा गरिएको निर्णयमा

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपा सचिवालय बैठकको निर्णय

काठमाडौँ, १४ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सो निर्णय गरेको

नेकपा पार्टी भवन बनाउने तयारी शुरु

शरद शर्मा । काठमाडौँ, १३ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी सञ्चालन गर्नका लागि नयाँ अत्याधुनिक भवन बनाउने तयारी शुरु गरेको छ । यही माघ १५ देखि १९ गतेसम्म

एमसिसीमा अनावश्यक किचलो सिर्जना गरियो : अध्यक्ष थापा

सुर्खेत, १२ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक किचलो गरेको बताउनुभएको छ । पार्टीको निर्वाचन अभिमुखीकरण भेलाका लागि

नेकपाका दुई अध्यक्षबीच समसामयिक विषयमा छलफल 

काठमाडौँ, १२ फागुन : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.