
काठमाडौँ, २६ चैत : विसं २०४६ चैत २६ गते अर्थात आजको दिन मुलुकमा शान्तिपूर्ण जनआन्दोलन मार्फत प्रजातन्त्र पुनःबहाली भएको ऐतिहासिक दिन हो । तीस वर्ष लामो निरङ्कुश पञ्चायती व्यवस्था ढालेको

काठमाडौँ, ११ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९)को जोखिम सामना गर्न सरकारले घोषणा गरेको ‘लकडाउन’को निर्णयलाई आत्मसात् गर्दै पालना गर्न सबैमा अपिल गरेको छ । साथै

काठमाडौँ, ११ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संघीय सांसदले नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिनको पारिश्रमिक बराबरको रकम सहयोग

काठमाडौँ, ८ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि वितरण गरिँदै आएको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य स्थगन भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९

काठमाडौँ, ७ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सम्बन्धमा आज देशवासीका नाममा गर्नुुभएको सम्बोधन कार्यान्वयन गर्न कोभिड–१९ रोगको सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले निर्देशन दिएको छ ।

काठमाडौँ, ३ चैत : नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘कोभिड–१९’ को सङ्क्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउँदै प्रभावकारी बन्दोबस्तीका लागि सरकारलाई गम्भीर भएर कार्य गर्न अपिल गर्नुभएको

भीष्मराज ओझा । काठमाडौँ, ३ चैत : नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको कामलाई तीव्र बनाएको छ । पार्टी विधानले तोकेको कार्यविधिबमोजिम

काठमाडौँ, १ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगी अध्यक्ष दाहालले अर्का अध्यक्ष

काठमाडौँ, २८ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले देशको आवश्यकताका कारण टुक्रिएर रहेको राप्रपा एक ढिक्का भएको बताउनुभएको छ । राजधानीमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय

लहान, २५ फागुन : नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले डा शशाङ्क, सुजाता वा आफूमध्ये एक जना सभापतिमा उम्मेदवार बन्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन सिरहाले लहानमा आयोजना गरेको पत्रकार